2026-10-16 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जानेहरुलाई खोप लगाएपछि पनि प्रमाण लिन समस्या, यसरी लिनुपर्छ प्रमाण (भिडियो सहित)

साउन ६, काठमाडौँ | वैदेशिक रोजगारमा जान चाहने नेपालीहरुले सोमबारदेखि जोनसन एण्ड जोनसनको खोप लगाउन पाईरहेका छन् । काठमाडौँका २८ स्थान र बाँकी सबै जिल्लामा खोप लगाउन पाइने अवस्था छ ।  

नेपाली युवाहरु यतिखेर पासपोर्ट र भिसाको पेपर बोकेर कोभिड खोप लगाउन लाइनमा देखिन्छन् । सोमबार खोप लगाउन केहि समस्या र अन्यौलता भएपनि मंगलबारदेखि भने युवाहरुले सहजै खोप लगाउन पाएका छन् ।  

खोप केन्द्रहरुमा बैदेशिक रोजगारमा जाने युवाहरुको बाक्लो उपस्थिति देखिन्छ । 

तर खोप लगाएकाहरुलाई खोप लगाईसके पछि पनि अर्को तनाब भने बाँकी नै छ, सुदुरपश्चिममै खोप लगाए पनि उक्त खोप बिदेशमा गएपछि खोप लगाएको भन्ने प्रमाणित गर्नुपर्ने हुन्छ । जसको लागि काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनुपर्ने र घन्टौं लाइन लाग्नुपर्ने बाध्यता छ । 

जहाँ खोप लगाएको भएपनि पाएको कार्ड बोकेर काठमाडौँमै आएर रु ६०० दस्तुर तिरेर मात्र पत्र बनाउन पाइन्छ । 

यस सम्बन्धित स्थलगत रिपोर्ट भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु