2026-10-16 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारदाताबाटै श्रमिकलाई नि:शुल्क खोपको व्यवस्था गर्न संघको भूमिका खोइ ?

साउन २५, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सघका निवर्तमान अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नि:शुल्क कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन संघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् । 

रोजगारदाता मुलुकहरूले आफ्नो मुलुक प्रवेशको लागि अनुमति दिंदा केही समय पस्चात कोभिड -१९ भ्याक्सिन, ट्रिपल डोज वा चौंथो डोज लगाएको क्युआर कोड अंकित प्रमाणपत्र माग्ने पक्का छ, गुरुङले साझा सबालासंग कुराकानी गर्दै भने ‘नेपाल सरकारले खोप दिन प्रयासरत रहेको देखिन्छ तर रोजगारदाता मुलुकले फरकफरक भ्याक्सिन प्रयोग गरिरहेको कारण समस्या उत्पन्न भएको छ ।’

नेपाली बेरोजगार युवाहरु लाई सहज तरिकाले वैदेशिक रोजगारसग जोड्नको लागि वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि भ्याक्सिनको व्यवस्था रोजगारी दिने मुलुकको सरकारले एप्रुप गरे अनुसारको भ्याक्सिन उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनले बताए । 

रोजगारदाता कम्पनी वा त्यहाँको सरकारद्वारा नि:शुल्क उपलब्ध गर्न/गराउन नेपालमा रहेका रोजगारदाता मुलुकका दूतावासहरु (कतार, युएई, साउदी अरब, मलेसिया) संग  व्यवसायी संघले तत्काल छलफल तथा अनुरोध गरि समस्या समाधान गर्न व्यवसायी संघलाई उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु