2026-10-16 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई कोरोना विरुद्धको खोपमा नयाँ नियम, के छ व्यवस्था ?

भदौ ६, काठमाडौं । कुवेतले आफ्नो मुलुकमा प्रवेश गर्न चाहने विदेशी नागरिकले सिनोफार्म, सिनोभ्याक तथा स्पुतनिक मध्ये कुनै खोप लगाएकाहरुले खोपको तेश्रो मात्रा लगाएको भएमा कुवेत सरकारले मान्यता दिएको खोपको तेश्रो मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको छ । कुवेत सरकारले फाइजर, मोडेर्ना, अक्फोर्ड अष्ट्रोजेनेका तथा जोनसन एण्ड जोनसनको खोपलाई मान्यता दिएको छ ।

यस अगाडी कुवेतले नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र ईजिप्टबाट हुने सिधा उडान सुचारु हुने घोषणा गरेको थियो । कुवेतले दैनिक १० हजार व्यक्तिलाई मात्र उडान अनुमति दिंदै आएकोमा त्यसलाई बढाएर दैनिक १५ हजार बनाउने घोषणा गरिसकेको छ ।

कुवेतले बनाएको नयाँ नियम अनुसार सो मुलुकमा जान चाहने नेपालीहरुले भेरोसेल लगाएको भएमा कुवेतले मान्यता प्रदान गरेका मध्ये कुनै एउटा कम्पनीको खोप तेश्रो मात्राका रुमपा लगाएको हुनुपर्नेछ । यदि जोनसन एण्ड जोनसनको खोप लगाएको भएमा भनें अर्को मात्रा आवश्यक पर्नेछैन । सो खोप एकमात्रा मात्र लगाउनु पर्ने खोप हो ।

खोप लगाएको भएपनि कुवेत जान चाहनेहरुले पछिल्लो ७२ घण्टा भित्रको पिसिआर परीक्षणको नेगेटीभ सहितको रिपोर्ट साथमा हुनुपर्नेछ । खोप लगाएको भएमा पनि ७ दिन क्वारेण्टीनमा बस्नु पर्ने, यदि छिट्टै बाहिर निस्कन चाहेमा कुवेतमा पुगेपछि पिसिआर परीक्षण गर्नुपर्ने लगायतको नियम रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । गत अगष्ट १ तारिखदेखि खोपको पूर्ण मात्रा लगाएका विदेशीलाई कुवेतले प्रवेश अनुमति दिंदै आएको छ ।

घरेलु श्रमिकका लागि जानेहरुले भनें खोप नलगाएको भएपनि प्रवेश अनुमति दिइने तर उनीहरुले १४ दिन क्वारेण्टीनमा बस्नुपर्ने नियम रहेको जनाइएको छ । देशपरदेशबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु