साउन ३२, काठमाडौं । सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौं । सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने 
2026-10-15 08:03 AM
काठमाडौँ - KTM

अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने

साउन ३२, काठमाडौं । सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने एक सरकारी कार्यदलले बताएको छ ।

काबुल आक्रमणमा १३ नेपालीको मृत्यु भएपछि सरकारले अफगानसहित चार देशमा जान रोक लगाएको छ । साथै अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्न कार्यदल बनाएको थियो ।

कार्यदलले मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनमा सुरक्षाको पूर्ण प्रत्याभूति र कार्यस्थलमा सुरक्षित राख्ने ग्यारेन्टी भए निश्चित क्षेत्रका लागि अफगानिस्तानमा नेपाली कामदार पठाउन सकिने उल्लेख छ ।

अपफगानिस्तानस्थित सयुक्त राष्ट्रसंघका कार्यालय तथा दूतावासहरुमा सुरक्षा गार्डका रुपमा नेपाली कामदार जाने गरेका छन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म नेपाली कामदार पठाउन नसकिने बताएका छन् । साथै उनले यसबारे मन्त्रिपरिषद्मा छलफल गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने