2026-09-25 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा दुबई हुँदै अमेरिका छिर्न खोज्ने दर्जनौं नेपालीहरु जर्मनीमा पक्राउ

असोज ३, काठमाडौँ | अवैध रुपमा अमेरिका छिर्न खोज्ने दर्जनौं नेपालीहरु जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । उनीहरु दलाल मार्फत लाखौँ तिरेर दुबई-मस्को र मेक्सिको हुँदै अमेरिका छिर्न खोज्दै गर्दा पक्राउ परेका हुन् । 

पक्राउ परेकाहरु केहि दिन अघिदेखि त्यहाँको सुरक्षाकर्मीको सुरक्षा घेरामा रहेका छन् । पक्राउ परेका नेपालीहरुलाई एक जना दलालले प्रतिव्यक्ति ३८ लाख लिएर दुई साता अघिमात्र नेपालबाट लगेको बताइएको छ । 

उनीहरुलाई भिजिट भिसामा दुबई पुर्याएर एक साता होटलमा राखिएको र त्यसपछि मस्को पुर्याइएको थियो । पक्राउ परेकाहरुमध्ये केहिको साथबाट नक्कली भिसा भएको बिमानस्थलमा चेकजाँचको क्रममा आशंका लागेपछि त्यहाँको सुरक्षा निकायले सबैलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

मस्कोदेखि मेक्सिको उड्ने क्रममा रहेका डेढदर्जन नेपालीलाई नियन्त्रणमा लिएपछि सोहि बिमानस्थलको अर्को टर्मिनलबाट मेक्सिको उड्न लागेका ठूलो संख्यामा रहेका नेपालीहरुलाई पनि नियन्त्रण लिईएको बताइएको छ । पक्राउ परेका नेपालीहरुको एकिन संख्या कति छ भनिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक