पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज १२, काठमाडौं । </b>साउदी अरबले बिदामा घर फर्की भिसा अवधि भित्रै नफर्किनेलाई तीन वर्षे बन्देज लगाउने भएको छ । साउदी गजेटका अनुसार तसाउदी अरबबाट विदामा गएकाहरूले रोजगारदाताले नयाँ भिसा उपलब्ध गराएमा बाहेक तीन वर्षे प्रावधान लागू हुने बताएको छ ।<br></p><p>घरेलु कामदारको हकमा भने ६ महिनाभित्र साउदी अरब नफर्केमा उनीहरुको आवासीय अनुमति तथा भिसा स्वतः खारेज गरिने जनाइएको छ ।</p>

