2026-10-16 03:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार पत्रकार समाजलाई एनआारएनए हङकङद्वारा स्वास्थ्य सामग्री सहयोग

असोज १६ ,  काठमाडौं ।  वैदेशिक रोजगार पत्रकार समाजलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले फेस मास्क उपलब्ध गराएको छ । एनआरएनए हङकङका निवर्तमान अध्यक्ष टीका गुरूङ र वर्तमान अध्यक्ष गोकर्ण ढकालले हङकङस्थित बेनेभोलेन्स च्यारिटी हल लिमिटेडसँगको सहकार्यमा पठाएको १५ हजार पिस मास्क समाजका अध्यक्ष उद्वव भट्टराई र उपाध्यक्ष रेशमराज पौडेललाई एनआरएनएका तर्फबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरूङले हस्तान्तरण गरे ।  

समाजका अध्यक्ष भट्टराईले समाजलाई मास्क प्रदान गरेकोमा एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष गुरुङ तथा ढकाल र समन्वय गरिदिने व्यवसायी गुरुङप्रति आभार व्यक्त गर्दै उपलब्ध भएको मास्क समाजका सदस्यहरुलाई छिटोभन्दा छिटो हस्तान्तरण गर्ने बताए ।  

एनआरएनए हङकङले समाजसहित तिलगंगा आँखा अस्पताल, नमोबुद्ध गुम्बा काभ्रे, नुवाकोट जिल्ला अस्पताल, बागलुङ जिल्ला अस्पताल, भानु नगर अस्पताल किर्तिपुर नगरपालिका, बारा जिल्ला अस्पताल बेगनास अस्पताल, गुल्मी जिल्ला अस्पताल, बाजुरा जिल्ला अस्पताल, भिमाद प्राथमिक स्वास्थ सेवा केन्द्र र शिवगञ्ज नगर अस्पताल लगायतलाई १७ लाख १९ हजार फेस मास्क उपलब्ध गराएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु