2026-10-16 03:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल लैजाने ११७५ नेपाली कामदार गोलाप्रथाबाट छानियो (नतिजा सहित)

असोज २५, काठमाडौँ | इजरायलले केयरगिभरको लागि नेपालबाट लाने कामदारहरुको छनोट गरेको छ । 

नेपालबाट बिभिन्न चरण पार गरि एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमा ११७५ जना मंगलबार गोलाप्रथाबाट छानिएका हुन् । छनौटमा परेकाहरु मध्ये ८२१ महिला रहेका छन् भने ३५४ जना पुरुषहरु रहेका छन् । सूचीकृतहरुको छनौट इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट भएको थियो । जुन कार्यक्रमका भर्चुअल रुपमा नेपाली अधिकारीहरुको समेत सहभागिता रहेको थियो । 

वैदेशिक रोजगार विभागले छनौटमा परेका व्यक्तिहरुले अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्छ । यस प्रक्रियामा फेल भए छनौट भए पनि इजरायल जान पाइदैन । यो पटक इजरायल रोजगारको लागि जिटुजि प्रक्रिया अपनाइएको छ । जसबाट कुनै बिचौलियाले इजरायल रोजगारमा खेलेर आर्थिक फाइदा लिन नसक्ने वैदेशिक रोजगार बिभागको दावी छ । 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु