2026-06-19 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आबुधाबी डाइलगमा सहभागी हुन श्रम मन्त्री श्रेष्ठ यूएईमा

कात्तिक ८, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारबाट हुने छैठौ श्रम मन्त्री स्तरीय 'आबुधाबी डाइलग' मा भाग लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको टोलि यूएई पुगेका छन् । 

श्रमिक लिने र दिने देशहरु बीच सहकार्य र संवाद गर्ने उदेश्यले हुने 'आबुधाबी डाइलग' को यस पटकको कार्यक्रम दुबईको अल हप्तुर प्यालेसमा हुँदैछ । 'आबुधाबी डाइलग' मा बिभिन्न १६ देशका श्रममन्त्री सहित बिभिन्न ४ मुलुकका पर्यवेक्षक तथा सरकारी/गैरसरकारी निकायका पर्यवेक्षेक समेत हुन्छन् ।  'आबु नेपालले नेपाली श्रमिकको हक-हितको विषयमा कुरा उठान गर्ने तथा त्यससम्बन्धि संवाद हुने श्रम मन्त्रालयले जनाएको छ । 

आगामी कात्तिक १२ गतेसम्म हुने कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठसहित श्रम सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल यूएई पुगेका छन् । युएई पुगेका मन्त्री श्रेष्ठले यूएई रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्ने तथा जेल भ्रमण पनि गर्ने सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो