2026-10-15 08:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेबनानद्वारा नेपाली कामदारमाथि प्रतिबन्ध (यस्तो छ कारण)

भदौ ७, काठमाडौं । लेबनानले कानुनी समस्या देखाउँदै नेपाली कामदार लिन प्रतिबन्ध लगाएको छ । नेपाल सरकारले विदेशिने घरेलु कामदारका लागि ल्याएको नयाँ निर्देशिकाप्रति असन्तुष्टी जनाउँदै लेबनानले नेपाली कामदर लिन बन्द गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयले घरेलु कामदारका लागि विभिन्न अनिवार्य रुपमा शर्तहरु राख्दै ल्याएको निर्देशिका आफ्नो श्रम कानुनसँग बाझिएको भन्दै लेबनानले नेपाली कामदार लिन प्रतिबन्ध जारी गरेको हो ।

लेबनानको श्रम मन्त्रालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै कामदार मगाउने रिक्रुटमेन्ट कम्पनीले १० हजार डलर एकमुष्ट धरौटी राख्नुपर्ने र १० जना बढी कामदारका लागि जनही १ हजार डलर धरौटी थप्नुपर्नेसहित थुप्रै सुविधा लेबनानको श्रम कानुनले सम्बोधन नगर्ने भन्दै नेपाली कामदार तत्कालका लागि नलिने जनाएको हो ।

यसबारे लेबनान मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली नियोगसँग परामर्श गरिएको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ । लेबनानमा अधिाकंश नेपाली महिला घरेलु कामदार जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने