By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    22 minutes ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    6 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    23 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    5 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मलेसिया रोजगार: आरबीए अन्तर्गत निशुल्क भनिएका डिमाण्डमा पनि म्यानपावरको छल-कपट
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मलेसिया रोजगार: आरबीए अन्तर्गत निशुल्क भनिएका डिमाण्डमा पनि म्यानपावरको छल-कपट
काठमाडौँ - KTMबैदेशिक रोजगार

मलेसिया रोजगार: आरबीए अन्तर्गत निशुल्क भनिएका डिमाण्डमा पनि म्यानपावरको छल-कपट

साझासवाल
Last updated: June 7, 2022 1:32 pm
साझासवाल
6 Min Read
Share

अनिल अधिकारी । जेठ २४, काठमाडौँ । मलेसिया रोजगार अन्तर्गत रेस्पोन्सिबल बिजनेस एलायन्स (आरबीए) मा आबद्ध रोजगारदाताले श्रमिकहरुलाई शून्य लागतमा मलेसिया रोजगारमा लैजाने प्रक्रियामा नेपालका म्यानपावरहरु पनि जोडिएर काम गर्दैछन् । पछिल्लो समय निशुल्क रोजगार, मध्यस्थकर्ता (एजेन्ट) प्रयोग नगरी सिधा म्यानपावर आउनु, छनौटको क्रममा भेदभाव गर्दैनौं भन्दै बिज्ञापन आईरहेका छन् । 

‘आरविएसँग जोडिएका म्यानपावरहरुले मलेसिया जाने कामदारहरुसँग कुनै शुल्क लिंदैन । बरु कामदारले गरेको खर्चको रकम समेत फिर्ता दिन्छ ।’ एक म्यानपावरका संचालकले साझा सबाललाई बताए । उनका अनुसार आरबिएसँग जोडिएका म्यानपावरले प्रति कामदार कम्पनीबाटै एक महिनाको आधा तलब कमिसनको रुपमा पाउँछन् । ति संचालककै बिषयलाई थप राख्नु पर्दा मलेसियामा इथिकल रिकुटमेन्टसँग जोडिएर कामदार पठाउने म्यानपावरले फोर्स लेवरको रुपमा कामदार लैजान पाउदैनन् । यसको मान्यता कुनै पनि कामदारलाई मलेसियामा रोजगारको लागि लैजादा देखि करार सकिएर स्वदेश फर्काउदा सहज वातावरण प्रदान गर्नु रहेको छ । यसरी मलेसिया जाने कामदारहरुले एजेन्टबिना सिधा म्यानपावरको माध्यमबाट आफ्नो कम्पनीसम्म पुग्न सक्छन् भन्ने दावी गरिएको छ । 

माथिको तश्वीर: आरविए अन्तर्गत डिमाण्डमा उल्लेख हुने केहि सूचनाहरु !

आरविएसँग जोडिएका म्यानपावरहरुको भनाईलाई आधार मान्ने हो भने अहिले मलेसियाको आरविए अन्तर्गत जोडिएका म्यानपावरहरुले एजेन्टबाट आएका कामदार लिनु हुँदैन र मलेसिया रोजगारमा पठाउँदा शुल्क लिन पाउदैनन् । 

त्यस्ता डिमाण्डमा कामदार सिधै म्यानपावर पुगेर मलेसिया रोजगारको लागि प्रक्रिया सुरु गर्न सक्छन् । यसरी प्रकृया गरेका कामदारहरुले निशुल्क सबै सेवा पाउँछन् । म्यानपावरले अशुल्ने कुरा त परको कुरा मेडिकल/बिमा गरेको पैसा समेत फिर्ता हुन्छ । यसरी जाने कामदारहरु कम्पनीमा समेत सुरक्षित हुने दावी गरिएको छ । 

यसअघि बिभिन्न म्यानपावरबाट मलेसिया पुगेर करार अवधि सकिदा समेत कम्पनीले स्वदेश फिर्ता नपठाएको, सम्झौता अनुसार तलव सेवा/सुविधा नदिएको लागायत समस्या हुने गरेकोमा आरविए अन्तर्गत जोडिएर मलेसिया जाने कामदारले बिभिन्न समस्या भोग्न नपर्ने म्यानपावरहरुको दावी छ । 

आरविएको मान्यता अनुरुप इथिकल रिक्रुटमेन्ट (न्यायोचित भर्ना) भईरहेको छ त ? 

पछिल्लो समय मलेसियामा निशुल्क रोजगारको अवसर भन्दै बिभिन्न म्यानपावरहरुले गरेको बिज्ञापनहरुमा सम्बन्धित म्यानपावरमै पुगेका तथा बिज्ञापन देखेर फोन मार्फत बुझेकाहरुले भने म्यानपावरले छलकपट गरेको गुनाशो गर्न थालेका छन् । बिज्ञापन हेरेर फोन गर्दा फोन रेस्पोन्स नगर्ने देखि डिमाण्ड पहिलेनै प्याक भईसकेको भन्ने प्रतिक्रिया पाईरहेको गुनाशोहरु आईरहेका छन् । युवाहरुको गुनाशोलाई प्रमाणीकरण गर्ने क्रममा साझा सबाल मिडियाले समेत केहि म्यानपावरलाई पछिल्लो केहि दिन यता कामदार बनेर सम्पर्क गर्दा डिमाण्ड ल्याएका केहि म्यानपावरले दिएको प्रतिक्रिया आरबिएको नीति बिपरित रहेको पाइएको छ । त्यसरी नीति बिपरित काम गर्नेहरुले डिमाण्ड अन्तर्वार्ता मिति अगावै प्याक भईसकेको भन्ने प्रतिक्रिया दिएका छन् । केहि म्यानपावरले भने बिज्ञापन दिएर निरन्तर फोन सम्पर्क गर्दा पनि फोन उठाएका छैनन् । 

माथिको तश्वीर: आरविए अन्तर्गत डिमाण्डमा उल्लेख हुने केहि सूचनाहरु !

छड्के बुझ्ने क्रममा अरबिए अन्तर्गत बिज्ञापन निकालेको एक म्यानपावर कम्पनीले मलेसिया स्थित कम्पनीका कर्मचारीले रेफर गरेकाहरुलाई मात्र उक्त डिमाण्डमा लैजानको लागि कामदार छनौट भएको बताए । उक्त म्यानपावरका कर्मचारीले दिएको स्पष्टिकरण यस्तो छ ‘राम्रो कम्पनी भएकोले कम्पनीकै कामदारका आफ्ना मान्छेहरुले डिमाण्ड फुलफिल भईसकेको छ । त्यसैले डिमाण्ड हेरेर फोन गरेकाहरुलाई डिमाण्ड प्याक भएको बताइएको हो । नेपाल सरकारले ७ दिन अघिको सूचना अनुसार अनिवार्य बिज्ञापन गर्नुपर्ने बाध्यताको कारण मात्र बिज्ञापन पत्रिकामा आएको हो । आरबिए अन्तर्गत डिमाण्ड हो भने त्यसरी अन्तर्वार्ता अगावै सबैलाई समान अवसर नदीई कामदार छनोट गर्न पाइदैन । उक्त म्यानपावर मात्र होइन गत आइतबार, हिजो सोमबार र आज मंगलबार बिभिन्न म्यानपावरले सार्वजनिक गरेको डिमाण्डमा फोन गर्दा आरबिए आवद्ध म्यानपावरहरुले अवैध गतिबिधि भईरहेको संकेत दिएका छन् । बिज्ञापन गरेर अन्तर्वार्ताको मिति सार्वजनिक गरेर कामदारलाई रेस्पोन्स नदिने, म्यानपावरमै पुग्दा डिमाण्ड छैन भन्ने तथा अन्य बहानाबाजी गरिएको पाइएको छ । त्यसरी अवैधानिक रुपमा काम गर्नेहरुले मध्यस्थकर्ताको भूमिका नहुने, निशुल्क भिसा/टिकट, कसैले प्रलोभन देखाए हटलाइनमा फोन गर्नु भन्दै बिज्ञापन दिएर त्यहि व्यवहार फरक गर्ने गरेका छन् । यसरी नकारात्मक व्यवहार देखाउने म्यानपावरहरुले एजेन्ट वा अन्य प्रलोभनमा कामदारलाई प्रभावमा पारी पैसा अशुली गरेको आशंका गरिएको छ । 

आरविएसँग जोडिएका सबै म्यानपावरको समस्या उस्तै भने छैन । आरबिएसँग जोडिएको केहि म्यानपावर कम्पनीहरुमा साझा सबाल मिडियाले समेत भिजिट गरेको छ । त्यस क्रममा मलेसिया रोजगार अन्तर्गत आएका डिमाण्डहरुले केहि म्यानपावरहरुले राम्रो अभ्यासको सुरुवात समेत गरेका छन् । एजेन्टको प्रवेश नहोस् भन्ने उदेश्यले केहि म्यानपावरहरुले गम्भीर भएर काम गरिरहेको समेत पाइएको छ । म्यानपावर प्राङ्गढमा सबैले देख्ने गरि सुचना टास्नुको साथै एजेन्टबाट आएकोहरुलाई प्रवेश समेत नदिईएको पाइएको छ । त्यस्तै कामदारले सजिलै डिमाण्डबारे सूचना पाउन भन्नको लागि कामदारको पहुँचमा पुग्ने राष्ट्रिय पत्रिका देखि मोफसलको पत्रिका र वैदेशिक रोजगार मोबाइल एपमा समेत बिज्ञापन दिएका छन् । त्यसरी काम गर्ने म्यानपावरहरुले आरबिएसंग जोडिएर गलत क्रियाकलाप हुँदा त्यसको दोष आफूहरुलाई समेत आउने एक म्यानपावर व्यवसायीले बताए । उनले भने ‘फ्रीमा कामदार पठाउछु भने पछि सबै निशुल्क डिमाण्ड मात्र लिनुपर्छ । अन्यथा आरबिएको निशुल्क अरुमा पैसा लिने कुरा आउँदैन । आरबीएले डिमाण्ड दिँदा म्यानपावरको चौतर्फी अनुगमन समेत गर्नुपर्छ ।’  

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
Next Article जोर्डनलाई रोक्ने नेपालको योजना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMस्वास्थ्य

केहि दिनभित्रै १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप लगाइने

57 years ago
काठमाडौँ - KTMराजनीति

निर्वाचनको मिति घोषणा नगरे प्रधानमन्त्रीको राजिनामा: खड्का

57 years ago
काठमाडौँ - KTMगुल्मी - GLMराजनीति

परिवर्तनका लागि कांग्रेस-माओवादीविच सहकार्य: रायमाझी

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

नेकपाका यी चार शीर्ष नेता प्रचण्ड र ओलीविरुद्ध उभिए

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?