भदौ २२, काडमाडौं । सरकारले ‘रि-इन्ट्री’मा जाने सुरक्षा गार्डलाई श्रम स्वीकृति दिन नरोक्ने बताएको छ ।

भदौ २१ गतेदेखि नै सेक्युरिटी गार्डको रुपमा जाने नयाँ कामदारलाई श्रम स्वीकृति दिन रोकिए पनि पुरानाको श्रम इजाजतको रि-इन्ट्री नरोकिएको श्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, काडमाडौं । सरकारले ‘रि-इन्ट्री’मा जाने सुरक्षा गार्डलाई श्रम स्वीकृति दिन नरोक्ने बताएको छ ।

भदौ २१ गतेदेखि नै सेक्युरिटी गार्डको रुपमा जाने नयाँ कामदारलाई श्रम स्वीकृति दिन रोकिए पनि पुरानाको श्रम इजाजतको रि-इन्ट्री नरोकिएको श्र"/>

2026-10-15 08:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदामा आएका सुरक्षा गार्डलाई विदेश जान सरकारले नरोक्ने

भदौ २२, काडमाडौं । सरकारले ‘रि-इन्ट्री’मा जाने सुरक्षा गार्डलाई श्रम स्वीकृति दिन नरोक्ने बताएको छ ।

भदौ २१ गतेदेखि नै सेक्युरिटी गार्डको रुपमा जाने नयाँ कामदारलाई श्रम स्वीकृति दिन रोकिए पनि पुरानाको श्रम इजाजतको रि-इन्ट्री नरोकिएको श्रम कार्यालय प्रमुख कृष्ण दुवाडीले जानकारी दिए ।

‘पहिले गएर फर्किएकाहरुको काम, कार्यस्थल तथा पारिश्रमिकको अवस्था राम्रो रहेको सुनिश्चित भएकाले विदामा आएर फर्किने तथा रि-इन्ट्री गर्ने सुरक्षा गार्डलाई विभागले नरोकेको स्पस्ट पारे ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा काम गर्न जाने नेपाली सुरक्षागार्डलाई श्रम स्वीकृति नदिन निर्देशन दिएको थियो । विदेश जानेसँग म्यानपावरले ठग्ने क्रम नरोकिएको, सुरक्षागार्डको अवस्था नाजुक रहेको र उनीहरुमाथि चरम शोषण भइरहेको भन्दै संसदीय समितिले तत्कालका लागि सुरक्षागार्डमा जान चाहानेहरुलाई श्रम स्वीकृति नदिन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने