2026-09-24 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा फुड डेलिभरी पदमा काम लगाइदिने प्रलोभनमा अलपत्र पार्ने धादिङका बिकास थापा पक्राउ

साउन १७, काठमाडौँ । नेपालीहरुको आकर्षक गन्तव्य मध्ये एक युएई स्थित दुबईमा फुड डेलिभरी पदमा वैदेशिक रोजगारमा पठाइ अलपत्र पारिदिने एक युवालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । 

ठगीमा संलग्न व्यक्ति धादिङ जिल्ला धुनिवेसी गाउँपालिका वडा नम्वर ९ खानीखोलाका २७ बर्षीय विकास थापा हुन् । थापा हाल काठमाडौँ-७ स्थित चाबहिल बस्दै आएका थिए । पीडितसँग थापाले ४ लाख ४५ हजार रकम समेत लिएर दुबई पठाएको र काम समेत नलगाई अलपत्र पारेको उजुरी वैदेशिक रोजगार बिभागमा परेको थियो । बिभागले पीडितको जाहेरी अनुरुप प्रहरीलाई पक्राउ गर्न पत्र पठाए अनुसार ठगीमा संलग्न थापालाई बसुन्धाराबाट पक्राउ गरेको हो । 

पक्राउ परेका थापालाई प्रहरीले थप कारवाहीको लागि वैदेशिक रोजगार बिभाग पठाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन