2026-10-15 08:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सयौं आर्मी तथा प्रहरीहरु रोजगारको प्रलोभनमा ठगिएर न्यायको लागि श्रम मन्त्रालय पुगेपछि… (भिडियो)

भदौ ४, काठमाडौँ । वैदेशिक रोजगारको प्रलोभनमा भिजिट भिसामा युएई लागि ठगि गर्ने ठूलो गिरोह बिरुद्ध बिभिन्न निकाय चहारिरहेका युवाहरु न्यायको लागि श्रम मन्त्रालय पुगेका छन् । 

युएईमा भिजिट भिसाको धन्दामा रमाईरहेका दलाल कालिकोटका जय बहादुर बिकको फन्दामा परेको भन्दै पीडितहरुले बिक लगायत उनलाई सहयोग गर्ने गिरोहलाई इन्टरपोल लगाएर भएपनि यथासक्य नेपाल फर्काउन श्रम मन्त्रालयसँग आग्रह गरेका छन् । बिकको नेतृत्वमा भएको भिजिट भिसाको ठगि धन्दामा परेकाहरु मध्ये अधिकांश भुतपुर्व नेपाली सैनिक तथा प्रहरीहरु रहेको पाइएको छ । 

पीडितहरु मध्ये केहि युएईमै पुगेर महिनौं ओभरस्टे  बसेर फर्किएका छन् भने केहिलाई भने ठूलो रकम मागेर फिर्ता नगरेको पाइएको छ । युएईमा आर्म्स गार्डमा काम लगाईदिने भन्दै ठगि भएको पीडितहरुले बताएका छन् । 

यसै विषयमा तयार पारिएको भिडियो तल हेर्न सक्नुहुनेछ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु