2026-10-15 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा १००० नेपालीका लागि शुन्य लागतको रोजगार अवसर

भदौ ३१, काठमाडौँ | मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा नेपालीहरुका लागि सुबर्ण रोजगारीको अवसर आएको छ। 

मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा १ हजार जना नेपाली कामदारको माग गरिएको हो । कम्पनीमा १ हजार जना  पुरुषको माग गरिएको छ ।

कम्पनीले औधोगिक कामदार (factory worker) पदका लागि १ हजार जनाको लागि रोजगारीको लागि बिज्ञापन खुलाएको छ | उक्त कम्पनीमा न्युनतम मासिक तलब रु. ४२,७२०  देखि ५०,००० सम्म हुने छ | डिमाण्डको लट. नं. २६९२५२ रहेको छ |

कामदारहरूले कम्पनीबाट नै  खाना र बस्नको लागि उचित सुविधा पाउने छन् । अन्य सुविधामा दैनिक ८ घण्टा कम गर्नुपर्ने, हप्तामा ६ दिन काम गर्नुपर्ने, बर्षमा कम्पनीको निएम अनुसार बिदा हुने, करार अबधि २ बर्ष हुने व्यवस्था छ | उनीहरूले चाहेमा थप वर्षका लागि पनि आवेदन दिन सक्छन्। साथै ओभर टाइमको पनि व्यवस्था रहेको छ।

जान इच्छुक जो कोहीले ह्वाईट हर्स रिक्रुटमेन्ट प्रा. लि. मा सिधै सम्पर्क गर्नुहोला । सम्पर्क जानकारी निम्नानुसार छ।

सम्पर्क नं. +९७७-०१-४५८२१७६, +९७७-०१-४५८२१७८, ९८०२३४२९०१ र ९८०२३४२९०२

डिमाण्ड:-


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु