By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
4 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
4 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
4 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
6 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
9 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
6 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
10 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: विदेश जान वा नेपालको लागि चलनचल्तीमा रहेका ११ प्रकारका भिषाबारे जानीराखौं
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विदेश जान वा नेपालको लागि चलनचल्तीमा रहेका ११ प्रकारका भिषाबारे जानीराखौं
काठमाडौँ - KTMरोजगार जानकारी

विदेश जान वा नेपालको लागि चलनचल्तीमा रहेका ११ प्रकारका भिषाबारे जानीराखौं

साझासवाल
Last updated: August 28, 2018 3:04 pm
साझासवाल
8 Min Read
Share

सास | तपाइँ रोजगारी वा घुम्न वा अन्य प्रयोजनका लागि विदेश जाँदैहुन्छ भने वा विदेश जान अनुमतिको लागि भिषा लगाउनुपर्छ र कुन-कुन प्रायोजनामा कस्तो भिषा प्रयोग गरिन्छ भन्ने जान्न चाहनुहुन्छ भने त्यस बारे जानकारी तल दिईएको छ | तलको भिषाका सबै प्रकारहरु नेपालमा चल्तीमा रहेका छन् | बिदेशमा देश अनुसार भिषाका आ-आफ्नै प्रकार न्य प्रकारको भिषाबारे जानकारी नहुन सक्छ, त्यसैले आज यहाँ १२ प्रकारको भिषाको बारेका जानकारी लिनुहोस्:

१. कूटनैतिक भिषा

कुनै पनि देशको सरकारले बिशेष आदेश गरेको अवस्थामा बाहेक कुनै पनि मुलुकबाट कूटनैतिक राहदानी प्राप्त गरी सम्बन्धित बिदेशी कुटनैतिक नियोगबाट कूटनैतिक भिसाको सिफारिस गरी पठाएको व्यक्ति सम्बन्धित देशबाट कूटनैतिक सुबिधा प्रदान गर्न उपयुक्त ठहर्याएको व्यक्ति तथा त्यस्तो कूटनैतिक राहदानी प्राप्त व्यक्तिको परिवारका सदस्यलाई कूटनैतिक भिसा दिइन्छ | कूटनैतिक भिसाको लागि देश अनुसार नियम हुन्छ |

२. औपचारिक भिषा (अफिसियल भिसा) :

कुनै पनि देशले उपयुक्त ठहर्याएका व्यक्ति र तिनका परिवार तथा सम्बन्धित विदेशी कूटनैतिक निकायको सिफारिसमा देहायका विदेशी र तिनका परिवारलाई औपचारिक (अफिसियल) भिषा प्राप्त गर्छन । आवासीय वा गैर आवासीय कूटनैतिक नियोग, वाणिज्य दूतावासमा काम गर्ने प्रशाासनिक, प्राविधिक तथा गैर कूटनैतिक कर्मचारी तथा वाह्य मुलुकबाट नेपाल घुम्न आउने वहालवाला अवैतनिक महावाणिज्यदूतहरु र तिनका परिवार, सम्बन्धित देशसंग भएको सम्झौता बमोजिम रहने सल्लाहकार विशेषज्ञहरु, संयुक्त राष्ट्रसंघ वा त्यस अन्तर्गतका संस्थाहरुका सम्बन्धित देशस्थित कार्यालयमा काम गर्ने कर्मचारीहरु र संयुक्त राष्ट्रसंघद्धारा प्रदान गरिएको लेसेपेसे प्राप्त व्यक्तिहरु, सम्बन्धित देशका अन्तर्राष्ट्रिय संस्था वा क्षेत्रीय सँगठनहरुमा काम गर्ने कर्मचारीहरु, सम्बन्धित देशको स्वामित्व भएको निकाय वा संयुक्त राष्ट्रसंघ वा क्षेत्रीय संगठन वा सो अन्तर्गतको अन्य निकायद्धारा आयोजित सभा सम्मेलन, प्रशिक्षण वा वैठकमा सहभागि हुन आउने व्यक्तिहरु ।

३. पर्यटक भिषा

पर्यटक भिषा अध्यागमन कार्यालय तथा बिदेश स्थित नेपाली दूताबास तथा कुटनैतिक नियोगबाट प्राप्त गर्न सकिन्छ भने पर्यटक भिषाको म्याद थप गर्ने कार्य अध्यागमन बिभागले गर्छ । देश अनुसार यस किसिमको भिषाको फरक-फरक नियम हुन्छ ।

४. अध्ययन भिषा

बिभिन्न देशमा शिक्षा लिनको लागि यस्तो भिषा पाइन्छ । देश अनुसार यस किसिमको भिषा प्रोसेसिङका नियमहरु छन् । नेपालमा बिदेशीले शिक्षा मन्त्रालयको सिफारिस पत्र, कलेजमा भर्ना गरेको रसिद, स्थानिय बैंकमा मौज्दात रहेको कागजात (Academic/Non Academic course को लागि बार्षिक $3000 usd अनिवार्य जम्मा गर्नु पर्ने,पछिल्लो कम्तिमा एक हप्ता लेटेस हुनु पर्ने, अनलाइन फर्म (www.nepalimmigration.gov.np), पासपोर्ट र अन्तिम भिषाको फोटोकपि र नो अब्जेसन लेटर सहित पेस गरेपछि अध्ययन भिषा पाउन सकिन्छ ।  विदेशको हकमा फरक फरक नियम हुन्छन ।

५. कामदार भिषा

यो भिषा बिभिन्न देशमा कामदारको रुपमा जानको लागि लिइने भिषा हो ।  यस्तो भिषा लिएपछी सम्बन्धित देशमा गएर भिषा अवधिसम्म काम गर्न पाइन्छ । यस्तो भिषा पाइन् देश अनुसार फरक- फरक कागजात पेस गर्नु पर्ने हुनसक्छ | तर नेपालको हकमा बिदेशीले काम गर्न आउँदा अनलाइन आवेदन फारम, भिषाको लागि सम्वन्धित मन्त्रालयको सिफारिस, गृह मन्त्रालयको कार्यसहमति, श्रम विभागको श्रम स्विकृति/ करार सम्झौता वा नियुक्तिको छाँयाप्रति, कर तिरेको पत्र, राहदानी र अन्तिम भिषाको छाँयाप्रति, जनरल एग्रीमेन्ट, भिसा फी –६० डलर प्रति महिना, मल्टिपल – ६० डलर र सिङ्गल इन्ट्री -२० डलर तिर्नुपर्छ ।

६. प्रेस भिषा

बिदेशमा गएर पत्रकार बन्न वा बिदेशीलाई नेपालमा पत्रकारिता गर्दा यस्तो भिषा आवश्यक हुन्छ । नेपालको हकमा बिदेशीले यस्तो भिषा लिन अनलाइन आवेदन फारम भरेर सूचना विभागवाट जारी भएको प्रेस प्रतिनिधि प्रमाणपत्रको छाँयाकपी, सूचना विभागको भिषाका लागि सिफारिस पत्र, राहदानी र अन्तिम भिषाको छाँयाप्रतिसहित भिसा फी –१० डलर प्रति महिना, मल्टिपल – ६० डलर र सिङ्गल इन्ट्री -२० डलर तिर्नुपर्ने हुन्छ । नेपाली पत्रकारले बिदेशमा यस्तो भिषा लिन चाहेमा सम्बन्धित देशको नीति अनुसार कागजात आवश्यक हुन्छ ।

७. नाता सम्बन्धी भिषा

गैर पर्यटक भिसा अन्तर्गत पर्ने यस खाले भिषा लिन देश अनुसार फरक-फरक नियम छ । नेपालको हकमा यस्तो भिषा लिन अनलाइन आवेदन फारम, राहदानी वाहक र नेपाली नातेदार वीच नाता  खुलेको नाता प्रमाणपत्र,  सक्कल र छाँयाप्रती, राहदानी तथा अन्तिम भिसाको छाँयाप्रति, नेपाली नागरिकसंग वैवाहीक सम्वन्ध भएका विदेशीका नातेदारको हकमा सम्वन्धित दुतावासको नाता खुलेको सिफारीस र स्थानिय निकायको नाता खुलेको प्रमाणपत्र, राहदानी वाहक र नेपाली नातेदार दुवै उपस्थित हुनुपर्ने, भिसा फी – ५ डलर प्रति महिना, मल्टिपल – ६० डलर र सिङ्गल इन्ट्री -२० डलर तिर्नुपर्ने नियम छ ।

८. व्यवसायिक भिसा

कुनैपनि देशमा गएर व्यवसाय गर्नेहरुको लागि यस्तो किसिमको भिषा आवश्यक हुन्छ । नेपालको हकमा अध्यागमन नियमावली, २०५१​ को परिच्छेद २ (९) मा यस किसिमको ब्यवसायिक भिषा सम्बन्धी ब्यवस्था गरिएको छ ।

यस्तो भिषा नेपालभित्र व्यापारिक वा औधौगिक व्यवसायमा लगानी गर्ने ईजाजत प्राप्त विदेशीहरु वा त्यस्ता व्यापारिक वा औधौगिक संस्थाको अधिकृत प्रतिनिधि, नेपालबाट निकासी व्यापार गर्न लगानी गर्ने ईजाजत प्राप्त विदेशीहरु, तेश्रो मुलुकबाट नेपालमा आई नेपालमा उत्पादित माल सामान खरिद गरी निकाशी गर्ने वा निकाशीको लागि खरिद आदेश दिने विदेशीहरुले पाउँछन् । नेपालले बिदेशीलाई यस्तो भिषा दिनको लागि उधोग मन्त्रालयको टिप्पणी र सिफारिश, लगानी कर्ताको बैयत्तिक विवरण (Bio-data) (पहिलो पटक), विदेशी लगानी स्वीकृति पत्र, राहदानी को मुख्यपृष्ठ, लगानीकर्ताको हालसालैको भिषा, कम्पनी/उधोग दर्ता प्रमाण-पत्र, स्थाई लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्र, उधोग निरीक्षण प्रतिवेदन, कम्पनी/उधोगको प्रबन्ध-पत्र र नियमावली, कर चुक्ता प्रमाण-पत्र, कम्पनी/उधोग अध्यावधिक प्रतिवेदन, शेयर लगत विवरण आदि माग्छ । यदी नेपालीले बिदेशमा गएर व्यवसाय गर्ने हो भने देश अनुसार आवश्यक कागजात बुझाउनुपर्ने हुन्छ ।

९. गैर-आवासीय नेपाली भिसा

यस्तो भिषा नेपाली मूलको व्यक्तिले पाउने भिषा हो । बिबिध कारण आफ्नो देश छाडेर अन्य देशको नागरिकता लिएका नेपालीले यस्तो भिषा पाउँछन् । गैर आवासीय नेपाली भिसा प्राप्त गर्न फोटो टाँस भएको आवेदन फाराम २ प्रति, नेपाली मूलको व्यक्ति हो भनी खुलेको प्रमाणित कागजात (गैर आवासीय नेपाली कार्ड) वा सम्बन्धित दूतावासको सिफारिस वा नेपाली नागरिकसँगको नाता प्रमाणपत्रको छायाँप्रति, नेपाली नागरिकसँगको नाताका आधारमा भिसा माग भए नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको छायाँप्रति, निरोगिताको प्रमाणपत्र, राहदानी र अन्तिम भिसाको छायाँप्रति आवश्यक हुन्छ ।

१०. आवासीय भिसा

नेपालमा जीवन बिताउन चाहने बिदेशीहरु र तिनका परिवारलाई आवासीय भिसा दिईन्छ । यस्तो भिषा विदेशमा पनि नेपालीले पाउन सक्छन तर त्यसको लागि योग्यताका आधारहरु देशको भिषा सम्बन्धि नियामानुसार हुन्छ ।

यदी बिदेशीले नेपालमा जीवन बिताउन चाहेको अवस्थामा अन्तरास्ट्रीय ख्याती प्राप्त व्यक्ति, नेपालको आर्थिक, सामाजिक र संस्कृतिक समुन्नतिमा बिशेष योगदान पुर्याउन सक्ने व्यक्ति, नेपालको औधोगिक व्यबशायमा कम्तिमा एक लाख अमिरिकी डलर वा सो बराबरको परिवर्त्य बिदेशी मुद्र एकै पटक लगानी गर्ने व्यक्तिले यस किसिमको भिषा पाउँछन् । जसको लागि पनि बिभिन्न प्रक्रिया पुरा गर्नुपर्छ । आबासीय भिसा प्राप्त गर्न चाहने विदेशीले एकमुस्ट बार्षिक बिस हजार अमरिकी दलर वा सो बराबरको परिवर्त्य मुद्रा नेपालमा खर्च गर्ने स्रोत प्रमाणित हुने  कागजात र नबिकरण गर्न चाहने विदेशले सो कागजात सहित एकमुस्ट वा पटक पटक उक्त रकम खर्च गरेको पुस्टि हुने प्रमाण पेस गर्नु पर्ने हुन्छ |

११. अन्तरिम भिषा

नेपालको विमानस्थल भई कुनै अर्को मुलुक जाने गरि हवाई टिकटसहित रात बिताउने गरि नेपालमा प्रवेश गरेका बिदेशीलाई वा कुनै कारणवश आकस्मिक रुपमा नेपालको विमानस्थलमा अवतरण गरेको वायुयानमा यात्रा गरिरहेका बिदेशीलाई एक दिनको लागि ५ अमेरिकि डलर शुल्क लिई अन्तरिम भिषा जारी गरिन्छ । यस्तो भिषा विदेशमा पनि प्रयोगमा छन् । उदाहरणको लागि यदी तपाइँ अमेरिका जाँदै हुनुहुन्छ र लामो समयको ट्रान्जिटको कारण तपाइँ १४/१५ घण्टा कतार स्थित एयरपोर्टमै समय बिताउनु पर्ने छ भने त्यस्तो अवस्थामा तपाइँले अन्तरिम भिषा लिएर आफ्नो समय कतारको अन्य होटलमा गएर बिताउन सक्नुहुन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बेरोजगारलाई निर्वाह भत्तासहितका रोजगारी अवसर उपलब्ध गराउने विधेयक संसदमा पेश
Next Article हिल्साले काठमाडौं रुटमा बस सञ्चालन गर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

वैदेशिक रोजगार अभिमुखीकरण: बिभाग कर्मचारीबाटै सिकाइन्छ अवैध सेटिङ गर्ने तरिका

2 years ago
काठमाडौँ - KTMकास्की - KSKमुख्य समाचारराजनीति

रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी

2 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

पाँच लाख रुपैयाँ दाइजो नपाएपछि श्रीमतीको हत्या !

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रास्वपाले आगामी मंगलबारको संसद् बैठक सामान्य नहुने बताए

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?