2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राशिफल

मिति २०८० फागुन २० गते आइतबार यस्तो छ तपाईको वैदिक राशिफल

फागुन २०, काठमाडौँ | आज मिति २०८० साल फागुन २० गते तदअनुसार मार्च ३, २०२४ आइतबार, कृष्णपक्षको सत्तमी [९ वजेसम्म], अष्टमी तिथि, अनुराधा नक्षत्र, हर्षण योग । वृश्चिक राशिमा चन्द्रमा । खुशी/ हर्ष लाई जनाउने यो योग शुभ हो । 

• अभिजित् मुहूर्त: बिहान ११:५३ देखि १२:३९ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२७

• सुर्यास्त: बेलुका ०६:०६ बजे 

• मेष : तपाईंको स्वास्थ्य उत्तम रहनेछ।काममा नयाँ अवसर र सम्मान मिल्नेछ। परिवारबाट सहयोग रहनेछ। माया प्रेममा खुशी र सुख मिल्नेछ।

शुभ अंक- २

शुभ रंग- नीलो

• वृष : तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोस। परिवारलाई समय दिनुहोस । प्रेममा मनमुटाव वाट जोगिनुहोस् ।

शुभ अंक- ३

शुभ रंग- पहेलो

• मिथुन: तपाईंको स्वास्थ्यमा कुनै समस्या आउन सक्छ । आर्थिक लाभ र धन सम्पत्ति बढ्नेछ। परिवारमा आपसी सम्झौता रहनेछ। मायामा रोमान्स छ।

शुभ अंक – २

शुभ रंग- सेतो

• कर्कट : तपाईंको स्वास्थ्य राम्रो रहनेछ। आफ्नो काममा उन्नति र सफलता मिल्नेछ। तपाईंको परिवारमा शान्ति र सुख रहनेछ। मायालु व्यक्ति प्राप्त हुनेछ।

शुभ अंक- ९

शुभ रंग- रातो

• सिंह : स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो काममा चुनौतीहरू सामना गर्नुपर्नेछ। परिवारमा सामान्य विवाद हुन सक्छ। मायाको कुरामा अविश्वास हुन सक्छ।

शुभ अंक- ५

शुभ रंग- पहेलो

• कन्या: तपाईंको स्वास्थ्य सामान्य असहज हुनसक्छ। तपाईंले आज काममा उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ। सपरिवारमा आनन्द रहनेछ। मायामा कुरामा विश्वास मिल्नेछ।

शुभ अंक- १

शुभ रंग- सुनौलो

•तुला: आज स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो काममा कठिन परिश्रम र बुद्धि देखाउनुपर्नेछ। परिवारमा कुनै विवाद वा असन्तोष हुन सक्छ। प्रेम सफल छ।

शुभ अंक- ३

शुभ रंग- खैरो

• वृश्चिक : तपाईंको स्वास्थ्य राम्रो रहनेछ। आफ्नो काममा सम्मान मिल्नसक्छ। परिवारबाट प्रेम र सहयोग रहनेछ। मायामा खुशी मिल्नेछ।

शुभ अंक- ९

शुभ रंग- गुलाबी

• धनु: तपाईंको स्वास्थ्य ठिक छ । काममा उत्कृष्ट रुपमा प्रदर्शन गर्न सक्नु हुनेछ। परिवारमा आनन्द र उल्लास रहनेछ। मायाको कुरामा विश्वास र वफादारी मिल्नेछ।

शुभ अंक- ७

शुभ रंग- कालो

• मकर : स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो काममा चुनौतीहरू सामना गर्नुपर्ने सक्छ। परिवारमा कुनै विवाद वा असन्तोष हुन सक्छ। मायाको कुरामा निराशा हुन सक्छ।

शुभ अंक- ३

शुभ रंग- बैंजनी

• कुम्भ : तपाईंको स्वास्थ्य उत्तम रहनेछ। त आफ्नो काममा नयाँ अवसर मिल्नसक्छ। परिवारमा खुशी रहनेछ। मायामा मनमा सन्तोष मिल्नेछ।

शुभ अंक- १

शुभ रंग- नीलो

• मीन : तपाईंको स्वास्थ्यमा कुनै ठूलो समस्या आउने छैन। आर्थिक लाभ र धन सम्पत्ति बढ्नेछ। आज परिवारमा सुख रहनेछ। तपाईंलाई मायाको राम्रो छ ।

शुभ अंक- ९

शुभ रंग- हरियो

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई