समाज | काठमाडौँ - KTM


गैरीगाउँ हत्या प्रकरण : सञ्जयलाई जन्म कैदको मागदाबीसहित प्रतिवेदन पेश

Posted on October 11, 2023 | views : 660 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | काठमाडौं महानगरपालिका- ३२ तीनकुनेस्थित गैरीगाउँको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चारजनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ । अनुसन्धान सकेर बुधबार प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । व्यक्तिगत प्रतिशोध (रिसिबी) का कारण हत्या भएको भनिएको

Read More

धादिङको मछेडीखोलामा स्कार्पियो दुर्घटना, एकजना घाइते

Posted on October 11, 2023 | views : 853 | काठमाडौँ - KTM

असोज २४, धादिङ | पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- ७ मछेडीखोलामा स्कार्पियो खस्दा एकजना घाइते भएका छन्। धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बिएडी ३५४२ नम्बरको जिप सडकबाट करिब पचास मिटर तल खोँचमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। धादिङकाे ज्वाल

Read More

गाजा सीमावर्तीबाट ५५ नेपाली सुरक्षित स्थानमा सारियो, घाइते भएका ४ जनाको स्वास्थ्यमा सुधार

Posted on October 11, 2023 | views : 290 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै (५५ जना) नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ। इजरायलस्थित नेपाली राजदूतावासका अनुसार इजरायली सुरक्षा संयन्त्रको सहयोगमा नेपाली विद्यार्थीलाई उद्धार गरी थप सुरक्षित स्थानमा सारिएको जानकारी दिएको हो। त्यस्तै उद्धार

Read More

राहुल महरा लगायतविरुद्ध मुद्दा दर्ता, साढे ७ वर्षकाे कैद सजाय माग

Posted on October 11, 2023 | views : 418 | काठमाडौँ - KTM

असोज २४, काठमाडौं | भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा मंगलबार महराविरुद्ध मुद्दा दर्ता भएको हो ।  प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राहुल महरा

Read More

नयाँ बानेश्वर स्थित बागमती किनारमा एक युवकको शव फेला

Posted on October 11, 2023 | views : 717 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा एक युवकको शव फेला परेको छ । फेला परेको शव बुद्धनगर बस्ने २० वर्षीय विमल महराको रहेको प्रहरीले जानकारी दिएको छ ।   घटनास्थलमा रगत र सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।  उनी लागु औषध

Read More

मौसम: आज यी ५ प्रदेशमा वर्षाको सम्भावना

Posted on October 11, 2023 | views : 382 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थ

Read More

हजुरआमाको हत्या गरी फरार तोयनाथ १९ वर्षपछि पक्राउ, साधु बनेर मन्दिरमा बसेका थिए

Posted on October 10, 2023 | views : 1107 | काठमाडौँ - KTM

असोज २३, चितवन । चितवन प्रहरीले हजुरआमाको हत्या गरी फरार एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले साधुको भेष गरी लुकेर बसेका भरतपुर ७, कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार भएका कृष्ण भनिने तोयनाथ चापागाइँलाई घटनाको १९ वर्षपछि पक्राउ गरेको हो । भरतपुर २८, मेघौली

Read More

दसैंमा घर जाँदै हुनुहुन्छ? यस्तो छ जहाज र गाडीको भाडा

Posted on October 10, 2023 | views : 942 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | सरकारले दसैंका लागि सोमबारदेखि सार्वजनिक सवारी साधनको टिकट अग्रिम बुकिङ खुलाइसकेको छ। चाडपर्वका लागि हवाइ टिकट पनि बुकिङ धमाधम भइरहेको छ। छोटो समयमै गन्तव्य पुगिने हुँदा पछिल्लो समय आन्तरिकतर्फ उडानमार्फत् यात्रा गर्नेहरू पनि बढेका छन्। वायुसेवा कम्पनीहरूले यात्रु अकुपेन्सी अनुसा

Read More

सुन्धारामा युवती मृत्यु: पैसा लिएर आउँछु भन्दै बाहिर निस्किएका प्रेमी होटल पुग्दा ढोका नखुलेपछि…

Posted on October 10, 2023 | views : 885 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | काठमाडौं महानगरपालिका–११, सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा १५ दिनदेखि दुई जना बसिरहेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार, १७ वर्षीया भूमिका राउत र उनका प्रेमी होटलमा बसिरहेकामा तीन दिनअघि उनीहरुसँग भएको पैसा सकियो । पैसा लिएर आउँछु भन्दै प्रेमीबाहिर निस्किए । पै

Read More

खाना खाइरहेको छु, पछि कुरा गरौंला है भनेका विपिनको आएन फोन, सकुशल छन् भन्नेमा परिवार आशावादी

Posted on October 10, 2023 | views : 796 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का किशोरराज जोशीले इजरायलमा भएका भाइ (अंकलको छोरा) विपिनसँग शनिबार दिउँसो कुराकानी गरेका थिए । किशोरका अनुसार विपिनले ‘सबै ठीकै छ, राम्रो चलिरहेको छ’ भनेका थिए । भाइसँग दिउँसो कुरा भएपछि किशोर आफ्नो काममा केन्द्रित भए । विपिनले पछि कुरा गरौंला है भन

Read More

डाक्टर आक्रमणमा १५ पटकसम्म प्रहरी हिरासतमा पुगेका व्यक्ति, भाडामा प्रयोग भएको आशंका!

Posted on October 10, 2023 | views : 645 | काठमाडौँ - KTM

असोज २३, पोखरा | पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि भएको आक्रमण र तोडफोडमा संलग्नको आरोपमा पक्राउ परेकाहरु यसअघि नै विभिन्न आपराधिक घटनामा जोडिएर १५ पटकसम्म प्रहरी हिरासतमा पुगेका व्यक्ति रहेको खुलेको छ। डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोडमा उत्रिएका ९ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले प

Read More

त्रिभुवन विमानस्थलबाट ५ सय १० ग्राम सुनसहित एक जना पक्राउ

Posted on October 10, 2023 | views : 413 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार मलेसियन एयरलाइन्समार्फत सोमवार काठमाडौं आएका धामीले टीभीको भि

Read More

सशस्त्र द्वन्द्वका बेला यौनजन्य हिंसामा परेकाहरूले फेरि उजुरी दिन सक्ने

Posted on October 10, 2023 | views : 427 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | माओवादी द्वन्द्वको समयका यौनहिंसा पीडितले न्यायका लागि उजुरी दिन पाउने भएका छन् । संसदीय उपसमितिले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जुटाएको सहमतिमा यस्तो व्यवस्था गरिएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिक

Read More

विश्वकपमा इंल्याण्डका मालनको शतक

Posted on October 10, 2023 | views : 499 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | विश्वकप क्रिकेटमा इंल्याण्डका डेविड मालनले बंगलादेशविरुद्ध शतक बनाएका छन् । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंल्याण्डका ओपनर मालनले ९१ बलमा शतक पूरा गरेका हुन् । जोनी बेयरस्टोसँग मिलेर इंल्याण्डलाई राम्रो सुरुवात दिलाएका उनले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका

Read More

सुन्धाराको गेस्ट हाउसमा २० वर्षीया भूमिका मृत फेला

Posted on October 10, 2023 | views : 750 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | काठमाडौँको सुन्धारामा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ स्थित सुन्धारा स्थित श्रीगुरु गेस्ट हाउसमा २० वर्षीया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् । ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा

Read More

गैरीगाउँ हत्याकाण्डका अभियुक्तको दिमाग सामान्य भन्दा तीक्ष्ण

Posted on October 10, 2023 | views : 1002 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | काठमाडौंको गैह्रिगाउँमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका युवकको मानसिक अवस्था नबिग्रिएको पाइएको छ । जन्मजात बोल्न नसक्ने २३ वर्षीय सञ्जय भण्डारीले पक्राउ पछि शृंखलाबद्ध हत्या गरेको बताएपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गरेको थियो। अपराध अनुसन्धानमा ब्रेन म्यापिङको प्रयोग भ

Read More

इजरायलबाट नेपाल फर्कन २ सय आवेदन, दुई विमान तयारी अवस्थामा

Posted on October 10, 2023 | views : 553 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा  इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै उनले स्वद

Read More

काठमाडौंका यी तीन सडक खण्ड एकतर्फी हुँदै

Posted on October 10, 2023 | views : 751 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिको संयुक्त प्रयासमा अहिले दोहोरो सवारी सञ्चालन भइरहेका सडक

Read More

१० नेपालीको निधनमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

Posted on October 10, 2023 | views : 361 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदैछ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो । आज देशभरका सरकारी कार्यालय र

Read More

आज यी प्रदेशमा सामान्य वर्षाको सम्भावना

Posted on October 10, 2023 | views : 415 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । साथै, बागमती र 

Read More

इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न सिंहदबारमा सर्वदलीय बैठक

Posted on October 09, 2023 | views : 641 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । इजरायल घटना, शिक्षा विधेयकलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।  बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । बैठकमा संसदमा प्रति

Read More

भोलि सार्वजनिक बिदा छैन : मन्त्री शर्मा

Posted on October 09, 2023 | views : 683 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन । यसअघि एक मन्त्रीले दिएको सूचनामा भर परेर थुप्रै सञ्चारमाध्यमले भोलि सार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरेका थिए । तर, मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने

Read More

इजरायलमै बिलायो डोटीका पदम र राजनको स्वदेशमै सेवा गर्ने सपना

Posted on October 09, 2023 | views : 619 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | शिखर नगरपालिका-६ चुँडीका युवा राजन फुलारा (राम) ले केही समयअघि इजरायलबाट हसिलो अनुहारसहितको फोटो पोष्ट गर्दै फेसवुकमा लेखेका थिए- ‘भविष्य कल्पना हो, अतीत कथा हो, वर्तमान कर्म हो । कर्मले कथा र कल्पना दुवै बदल्छ ।’ कर्ममा विश्वास गर्ने उनीबाट परिवारको पनि धेरै आश थियो । तर, परिस्थ

Read More

इजरायलमा सुरक्षित् छिन् सावित्रा भण्डारी

Posted on October 09, 2023 | views : 1212 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | व्यावसायिक फुटबल खेल्न इजरायल गएकी सावित्रा भण्डारी साम्बाले आफू सुरक्षित रहेको बताएकी छिन् । उनी शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानानाबाट फुटलबल खेल्न इजरालय गएकी थिइन् । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ । इजरायलबाट सम्पर्कमा आएकी उ

Read More

भारतमा बस दुर्घटना हुँदा २० जना नेपाली तिर्थालु घाइते

Posted on October 09, 2023 | views : 621 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | ओडिसाको बालासोर जिल्लामा नेपाली तिर्थालु सवार बस आइतबार एउटा ट्रकसँग ठोक्किँदा कम्तीमा २० जना घाइते भएका छन् । दुर्घटनामा उत्तर प्रदेशका बस चालक पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका हुन् । ६१ जना यात्रु सवार बस राष्ट्रिय राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किन पुगेको स

Read More

प्रधानमन्त्रीको सचिवालयले भन्यो- इजरायली पक्षसँग कुरा गरेर नेपालीहरुलाई सुरक्षित स्थानमा लगिँदैछ

Posted on October 09, 2023 | views : 397 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि त्यहाँको अवस्था बुझ्न निर्देशन दिएका छन् । घाइतेको उपचार, हराएकाको खोजी, घटनामा परि निधन हुनु भएकाहरुको शवको पहिचान र नेपाल ल्याउन पहल गर्न निर्देशन दिएका हुन् । घटनास्थलका बंकरहरुमा भएका नेपाली नागरिक (विद्यार

Read More

घरमै सुतिरहेकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

Posted on October 09, 2023 | views : 835 | काठमाडौँ - KTM

असोज २२, मोरङ | मोरङको कटहरी गाउँपालिका–७ बाट बलात्कार आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय करण सरदा छन् । करणले २१ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । आफनै घरमा सुतिरहेकी ती महिलालाई करणले बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबा

Read More

विश्वकीर्तिमानी आरोही तेन्जेन शेर्पा शिसापाङ हिमपहिरोमा परी बेपत्ता

Posted on October 09, 2023 | views : 588 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | विश्वकीर्तिमानी आरोही तेन्जेन शेर्पा बेपत्ता भएका छन्। चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमाल आरोहणका लागि गएको टोलीमा सामेल शेर्पा बेपत्ता भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए। शनिबार गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यानसमेत गएको छ। ज्यान

Read More