समाज | काठमाडौँ - KTM


लुटपाट आरोपमा दुई पूर्व प्रहरी पक्राउ

Posted on October 13, 2023 | views : 929 | काठमाडौँ - KTM

असोज २६, विराटनगर | विराटनगरमा सोमबार दिउँसो भएको लुटपाटमा संलग्न आरोपमा प्रहरीले दुई जना पूर्व प्रहरीलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१२ रानीका रविकुमार साह सुडीलाई लुटपाट गरेको आरोपमा दुई जना पूर्व प्रहरी पक्राउ परेका हुन्। विराटनगर–१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटन

Read More

भारत लैजाँदै गरेको अवस्थामा प्रहरीद्वारा ५ जना बालिकाको उद्धार

Posted on October 13, 2023 | views : 740 | काठमाडौँ - KTM

असोज २६, बारा । भारततर्फ लैजाँदै गरेको अवस्थामा ५ जना बालिकालाई बारा प्रहरीले उद्धार गरेको छ । करैयामाई गाउँपालिका–१ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो । भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्यव्रत पालको छोरा १८ को कव

Read More

प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता

Posted on October 13, 2023 | views : 335 | काठमाडौँ - KTM

असोज २६, लन्डन | बेलायती सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रस र नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माबीच लन्डनमा भेटवार्ता भएको छ । बेलायती सेनाध्यक्षको औपचारिक निमन्त्रणामा बेलायत भ्रमणमा रहेका शर्मा र स्यान्ड्रसबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट र छलफल भएको हो । भेटका क्र

Read More

इजरायल घटनामा गोली लागेर घाइते भएका धनबहादुर आइपुगे नेपाल

Posted on October 13, 2023 | views : 502 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | हमास समूहले शनिबार दक्षिणी इजरायलमा गरेको आक्रमण १० जना नेपालीको मृत्यु भयो, चार जना घाइते भए । घाइते भएकामध्ये कैलालीका एक धनबहादुर चौधरी शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् । उनी नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएक

Read More

आज यी तिन प्रदेशमा पानी पर्ने सम्भावना

Posted on October 13, 2023 | views : 877 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा र कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आं

Read More

इजरायलबाट २५४ जना नेपाली नागरिक उद्धार गरी आज बिहान स्वदेश ल्याइयो

Posted on October 13, 2023 | views : 361 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरू इजरायल गएका थिए ।  उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट

Read More

वायुमण्डलमा ‘लो प्रेसर एरिया’ले मनसुन बाहिरिन ढिला, दसैँमा पानी पर्छ ?

Posted on October 12, 2023 | views : 827 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | यो वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु भएको सात दिन भइसकेको छ । असोज १९ गते सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु गरेको थियो ।  कर्णालीको सम्पूर्ण र लुम्बिनीको अधिकांश भू–भाग तथा गण्डकी प्रदेशको पश्चिम भू–भागबाट पनि यो वर्षको मनसुन बुधबार (हिजो) ब

Read More

पशुपति स्प्रिं वाटर उद्योगलाई काठमाडौं महानगरले गर्‍यो १ लाख जरिवाना

Posted on October 12, 2023 | views : 453 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | काठमाडौं महानगरपालिकाले पशुपति स्प्रिं वाटर उद्योगलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । बुढानिलकण्ठ ८ काठममाडौंमा सञ्चालीत पशुपति स्प्रिं वाटर उद्योगले जार तथा बोतलको पानी उत्पादन गर्दै आएको थियो । बिहिबार महानगरको बजार अनुगमन समितिले पशुपति स्प्रिं वाटर उद्योगलाई एक लाख जरिवान

Read More

पाँचजना सीडीओको सरुवा, काे कहाँ पुगे ?

Posted on October 12, 2023 | views : 465 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँचजना सीडीओको सरुवा गरेका हुन् । जसमा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सर्लाहीको प्रमुख जिल्ल

Read More

साइबर ठगीको शिकार भए बलिउड अभिनेता आफताब

Posted on October 12, 2023 | views : 518 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | बलिउड अभिनेता आफताब शिवदासनी आइतबार साइबर ठगीको शिकार बनेका छन् । केवाईसीको नाममा केही ठगहरूको उनको खाताबाट डेढ लाख भारतीय रुपैयाँ निकालेका हुन् । ठगी हुने बित्तिकै अभिनेताले प्रहरीमा यसको उजुरी दर्ता गरेका छन् । बन्द्रा प्रहरी कार्यालयमा दर्ता गरिएको आफताबको उजुरीअनुसार आइतबार

Read More

जगडोल गोली प्रकरण : खुट्टा र तिघ्रामा २ गोली, लुटेरा समूहबाट १ पेस्तोल र ७ राउण्ड गोली बरामद

Posted on October 12, 2023 | views : 722 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | गोकर्णेश्वर नगरपालिका–३ जगडोलमा गोली प्रहार गरी प्रहरी टोलीले तीन जना लुटेरा समूहलाई नियन्त्रणमा लिएको छ।  उनीहरुको साथबाट १ थान पेस्तोल र ७ राउण्ड गोली भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीले जनाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी दिन

Read More

राष्ट्रपतिले मात्र छानेर रिगललाई माफी दिइएको होइन: महान्यायाधिवक्ता पोखरेल

Posted on October 12, 2023 | views : 338 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | महान्यायाधिवक्ता दिनमणि पोखरेलले गुण्डा नाइके रिगल उर्फ ‘योगराज ढकाल’लाई राष्ट्रपतिले मात्र छानेर आममाफी नदिएको बताएका छन्।रिगलको आममाफीविरुद्ध परेको रिटको सुनुवाइमा महान्यायाधिवक्त पोखरेलले सरकारका तर्फबाट बहस गर्दै राष्ट्रपतिले मात्र छानेर रिगललाई आममाफी नदिएको बताए।  सर्व

Read More

कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको निर्णय

Posted on October 12, 2023 | views : 396 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको छ । आज बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । कांग्रेसमा उद्धव थापालाई मुख्यमन्त्री बनाउने पक

Read More

काठमाडौँमा ‘लुटपाट गर्ने’ समूहमाथि प्रहरीले चलायो गोली, १ जना घाइते

Posted on October 12, 2023 | views : 653 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | काठमाडौँको साँखु क्षेत्रमा प्रहरीले गोली चलाएको छ। डाँका तथा नकजवनीका घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले साँखु क्षेत्रको जगडोलमा गोली चलाएको हो। काठमाडौं उपत्यकामा हुने

Read More

नेपालीलाई लिन गएको विमान इजरायल पुग्यो

Posted on October 12, 2023 | views : 351 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको नेपाल वायुसेवा निगमको विमान इजरायल पुगेको छ । काठमाडौँबाट बिहीबार बिहान ४ बजे प्रस्थान गरेको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल गएको हो । उक्त विमान नेपाली समयअनुसार करिब २ बजे इजरायलमा अवतरण गरेको छ । प्यालेस्टाइनी विद्रोही समूह हमा

Read More

उपल्लो मुस्ताङका बासिन्दालाई चीन जान अनुमतिपत्र

Posted on October 12, 2023 | views : 452 | काठमाडौँ - KTM

असोज २५, म्याग्दी ।  मुस्ताङका नेपाल–चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा रहेका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय म

Read More

श्रीमान्‌का हत्यारा रिगलको आममाफीविरुद्ध भारतीको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

Posted on October 12, 2023 | views : 451 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटउपर आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । उक्त मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्

Read More

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आजपनि स्थगित

Posted on October 12, 2023 | views : 532 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) मुद्दाको सुनुवाइ स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा आज (बिहीबार)का लागि मुद्दाको पेसी रहे पनि न्यायाधीश अभावको कारण देखाउँदै अदालतले सुनुवाइ स्थगित गरेको हो।  काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अ

Read More

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

Posted on October 12, 2023 | views : 631 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । उपराष्ट्रपति यादव सोमबारदेखि नै अस्वस्थ थिए । निवासमै उपचार गरिरहे पनि ठीक नभएपछि बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएको थियो । उपराष्ट्रपति यादवलाई सुरुमा बान्त

Read More

एसीसी यू-१९ प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई दियो तीन सय ५४ रनको लक्ष्य

Posted on October 12, 2023 | views : 464 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | नेपालले एसीसी यू- १९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार इरानलाई तीन सय ५४ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको हो ।  नेपालका लागि कप्तान देव खनालले शतकीय पाली खेले । आ

Read More

मोदीले नेपाली भूमी भ्रमण गर्दा स्थानीय प्रशासन बेखबर

Posted on October 12, 2023 | views : 567 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | नेपाली भूमीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्दा स्थानीय प्रशासन बेखबर रहेको पाइएको छ । नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदी कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहे

Read More

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

Posted on October 12, 2023 | views : 457 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको सुनुवाइ आज हुँदै छ। असोजमा दुई पटक पेसी चढे पनि स्थगित हुँदै आएको थियो ।  सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको माग

Read More

देशका केही भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Posted on October 12, 2023 | views : 396 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । साथै कोशी, बागमती  र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्

Read More

हमासको आक्रमणमा परी घाइते २ जना विद्यार्थी डिस्चार्ज

Posted on October 11, 2023 | views : 644 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | हमासको आक्रमणमा परी घाइते भएका २ जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् । आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उपचाररत चार जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको बताइन् ।  अब २ जनाक

Read More

इजरायलबाट नेपालीको शव तत्कालै सकिँदैन : परराष्ट्र मन्त्रालय

Posted on October 11, 2023 | views : 721 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | इजरायलमा मारिएका नेपालीको शव तत्काल नआउने भएको छ । आक्रमणपछि मृत्यु भएका १० जना नेपालीको शव तत्काल ल्याउन नसकिने भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले शव तत्काल ल्याउन नसकिने बताएकी हुन् ।  ‘शव तत्काल ल्याउन सकिदैन् । इजरायल सरकारको प्रोटोकल अनुसार अहिले नै

Read More

काठमाडौंबाट उडेको १५ घण्टामा नेपाल फर्कनेछ उद्धारका लागि इजरायल जाने जहाज

Posted on October 11, 2023 | views : 664 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | इजरायलबाट नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति उड्ने वाइडबडी ए३३० जहाज काठमाडौंबाट उडेको १५ घण्टामा काठमाडौं फिर्ता हुनेभएको छ । नेपाल एयरलाइन्स स्रोतबाट प्राप्त प्रस्तावित उडान तालिका अनुसार यो जहाज स्थानीय समय अनुसार २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय वि

Read More

आममाफी पाएका रिगललाई जेल चलान गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

Posted on October 11, 2023 | views : 480 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन्। बुधबार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। उनलाई कैद मिनाह दिइएको भन्दै मृतकक

Read More

अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले त्रिभुवन विमानस्थलमा ‘फ्ल्याप गेट’ सञ्चालनमा

Posted on October 11, 2023 | views : 580 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्गो भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ। अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले यो गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ।  प्रहरी प्रतिवेदन र भन्सार कार्यालयको सिफारि

Read More