१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एनसेल प्रकरणबारे छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु- प्रचण्ड

१९ मंसिर २०८०, मंगलवार ११:५०

मङ्सिर १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेहरुसँग सरकार कडा रूपमा प्रस्तुत भएको दाबी गरेका छन्।

महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणका कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेसँग सरकार कडा रुपमा प्रस्तुत भएको र अहिले फेरि एनसेल प्रकरण आएको बताए।

एनसेल प्रकरणबारे सत्यतथ्य छानबिन गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको पनि उनले बताएका छन्। उनले भने,‘मैले सत्यतथ्य छानविन गर्न सम्वन्धित निकायलाई निर्देशन गरिसकेको छु। नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिदैन, छानबिन गरी कारबाही गरिन्छ।’

प्रचण्डले सोमबार साँझ वालुवाटारमा आयोजना गरेको सम्पादकहरुसँगको छलफलमा पनि एलसेल खरिदबिक्री प्रक्रियामाथि छानबिन हुने दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार