समाज | काठमाडौँ - KTM


घाइते भएका प्रवीण ‘खतरामुक्त’, इजरायलबाटै फोन गरेर बुवालाई भने– अब चिन्ता नगर्नुस्

Posted on October 09, 2023 | views : 793 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | इजरायलमा प्यालेस्टाइनी हमास समूह​काे आक्रमणमा परी घाइते भएका दाङको दंगिशरण गाउँपालिका–३, हेकुलीका प्रवीण डाँगीले अब आफ्नो बारेमा चिन्ता नलिन परिवारलाई आग्रह गरेका छन् । हमासले इजरायलमा आक्रमण गरेसँगै प्रवीण शनिवार बिहान ११ बजेदेखि सम्पर्कबिहीन भएका थिए । आइतवार दिउँसो इजरायलस्थि

Read More

चीनको शिसापाङ हिमालमा हिमपहिरो, एक जना नेपालीको मृत्यु

Posted on October 09, 2023 | views : 388 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | चीनको तिब्बतमा रहेको शिसापाङ हिमालमा गएको हिम पहिरोमा परेमा एक नेपालीको मृत्यु भएको छ । एक जना हराइरहेका छन् भने तीन जना घाइते भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार २० असोजमा गएको हिम पहिरोमा परेर आरोही गाइड मिङमार शेर्पा, तेन्जेन शेर्पा, अमेरिकी नागरिकद

Read More

इजरायलमा मारिएका १० विद्यार्थीको शव ल्याउन जहाज तयारी अवस्थामा राखिने

Posted on October 09, 2023 | views : 646 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | सरकारले इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने भएको छ। इजरायली पक्षसँग समन्वय गरी उपयुक्त समयमा उडान गर्ने गरी जहाज तयारी अवस्थामा राख्ने निर्णय भएको हो।  इजरायलमा जारी द्वन्द्व र द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्ण

Read More

इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई दुई-दुई लाख रुपैयाँ उपलब्ध गराइने

Posted on October 09, 2023 | views : 938 | काठमाडौँ - KTM

असोज २२, धनगढी | इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका

Read More

इजरायल गएको २४ दिनमै मारिए आनन्द, टायर बालेर स्थानीयद्वारा सडक अवरुद्ध

Posted on October 09, 2023 | views : 1302 | काठमाडौँ - KTM

असोज २२, जनकपुरधाम । शनिवार इजरायलमा भएको हमासको हमलामा १० नेपालीको ज्यान गएको पुष्टि भएको छ । जसमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीका आनन्द साह पनि छन् । साह भदौ २६ गते अर्थात् २६ दिन अगाडी मात्रै इजरायल कृषि तालिमका लागि पुगेका थिए । इजरायल पुगेको २४ दिनमै उनको मृत्यु भएपछि परिवारमा बज्रपात

Read More

दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ सुरु

Posted on October 09, 2023 | views : 412 | काठमाडौँ - KTM

असोज २२, काठमाडौं | दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिट

Read More

आजको मौसम यस्तो रहने छ !

Posted on October 09, 2023 | views : 360 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। कोशी,  मधेश र  गण्डकी प्रदेशका एकदुई स

Read More

महराको बयान कागज–भन्सार प्रमुखलाई के गर्न मिल्छ हेरिदिनु भनेर फोन गरेको हुँ

Posted on October 08, 2023 | views : 339 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्व सभामुख कृष्ण बहादुर महराले आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ जिकिर गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोमा गएर बयान कागज गरेका महराले भनेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्

Read More

श्रीमान् विरुद्ध पक्राउ पुर्जी जारी भएपछि सुप्रियाको आक्रोश- निर्दोषलाई फसाउन खोज्ने ?

Posted on October 08, 2023 | views : 634 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | चलचित्र ‘प्रसाद २’ प्रकरणमा श्रीमान् सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पत्नी सुप्रिया कट्‍वालले आक्रोश पोखेकी छन् । देशमा पहुँच हुनेले जे गरे पनि हुने भन्दै उनले फेसबुकमा लेखेकी छन्, ‘प्रहरीले जाहेरीमा समेत प्रमाण नदेखेपछि सीधै सरकारी वकिलमार्फत् गएर राजनीतिक पहुँचका भ

Read More

स्वदेश फर्कने नेपालीलाई प्रलोभन देखाई सामान पठाउन थाले : त्रिवि भन्सार

Posted on October 08, 2023 | views : 709 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | विदेशमा रहेका नेपालीलाई प्रलोभन देखाएर विदेशबाट नेपाल सामान पठाउने गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसरी सामान पठाउने गरेको सूचना पाएको बताएको छ । विमानस्थल कार्यालयले केहि व्यक्ति तथा समूहले प्रलोभन देखाई विभिन्न मालसामान नेपाल पुर्‍याइदिने जस्ता सूचना आइर

Read More

निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी

Posted on October 08, 2023 | views : 631 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । यो घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् । प्रसाद-२ का निर्माता सुदर्शन बस्नेतले उनिहरुविरुद्ध जाहेरी दिएका हुन् । यसअघि थापाको जाहेरीमा नायक अनमोल केसी पक्राउ परेका थिए

Read More

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २००० पुग्यो

Posted on October 08, 2023 | views : 291 | काठमाडौँ - KTM

एजेन्सी | अफगानिस्तानमा आएको भीषण भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । समाचार एजेन्सी एपीका अनुसार तालिबानका प्रवक्ताले पश्चिमी अफगानिस्तानमा मृत्यु हुनेको सङ्ख्या दुई हजार पुगेको जानकारी दिएका छन् ।  अधिकारीका अनुसार यो भूकम्पका कारण ९ हजारभन्दा बढी घाइते भएका छन् ।&nbs

Read More

दशैंका लागि असाेज २९ गतेदेखि नयाँ नोट साट्न पाइने, एकजनाले कतिसम्म पाउँछन् ?

Posted on October 08, 2023 | views : 585 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | नेपाल राष्ट्र बैंकले यस वर्ष दशैंका लागि असाेज २९ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । असोज २९ गतेबाट नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लिराम पोखरेलले असोज २९ गतेबाट दसैंका लागि नयाँ नोट साट्न पाइने बताए । बैंकका अनुसार यस वर्

Read More

इजरायली राजदूतसँग परराष्ट्रमन्त्री साउदले राखे नेपालीको सुरक्षाबारे चासो

Posted on October 08, 2023 | views : 428 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् । दुईजनाबीच आइतबार परराष्ट्रमन्त्रालयमा छलफल भएको हो । मन्त्री साउदले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणबारे कुराकानी गरेका छन् । सोक्रममा साउनले इजरायलको हालको अवस्था, इजरायलमा रह

Read More

सिमकोटमा बोलेरो दुर्घटना, दुई वडाध्यक्षसहित नौजना घाइते

Posted on October 08, 2023 | views : 654 | काठमाडौँ - KTM

असोज २१, सिमकोट  | हुम्लामा बोलेरो दुर्घटना भएको छ। सिमकोट गाउँपालिकास्थित मानसरोवर विद्यालयनजिकै जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्।  बा.२१च ७३५३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा नाैजना घाइते भएका हुन्। सिमकोट गाउँपालिका- २ वडाध्यक्ष देवजग बोहाेरा, र वडा नम्बर ३ वडाध्यक्ष

Read More

हमासले भन्यो- यहुदीहरुले प्यालेस्टाइनको भूमि छाडेनन् भने अल्लाहले खनेको चिहान तयार छ

Posted on October 08, 2023 | views : 879 | काठमाडौँ - KTM

एजेन्सी | इजरायलमाथि अचानक हमला गरेर सयौंको ज्यान लिइसकेको प्यालेस्टिाइनी लडाकु समूह हमासले आफ्नो भूमि छाडेर इजरायललाई बाहिर लैजान मध्यस्थकर्तालाई आग्रह गरेको छ । हमासका प्रवक्ता हुसाम बद्रानले मिडियाहरुसँग कुरा गर्दै यसपटकको लडाइ विगतका धेरै युद्दभन्दा फरक रहेको भन्दै यो लडाइ जितेरै छाड्ने तयारीका

Read More

थप ४ ठाउँमा हत्या गरेको सञ्जयको बयानपछि नेपालमा पहिलो पटक ‘ब्रेन म्यापिङ’ गरिदै

Posted on October 08, 2023 | views : 563 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | काठमाडौँको गैह्रीगाउँ स्थित दिव्या स: मिलमा ४ जनाको हत्यामा संलग्न आरोपितले अन्यत्र पनि हत्या गरेको दाबीसँगै अनुसन्धान अधिकृतहरु ‘हैरानी’मा परेका छन् । हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका सञ्जय भण्डारीले काठमाडौँमा अन्य ३ ठाउँ र सिन्धुपाल्चोकमा एक ठाउँमा हत्या गरेका जिक

Read More

आज देशभरको मौसम सफा रहने,केही भूभागमा सामान्य वर्षा हुने

Posted on October 08, 2023 | views : 447 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। कोशी, बागमती र  गण्डकी प्रदेशका एकदुई स्थानमा

Read More

यस्तो रहने छ आजको मौसम

Posted on October 07, 2023 | views : 617 | काठमाडौँ - KTM

असोज २०, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। कोशी, बागमती र 

Read More

दसैँका लागि टिकट बुकिङ असोज २२ बाट, भाडा नबढ्ने

Posted on October 06, 2023 | views : 510 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | दसैँतिहारका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो । यातायात व्यवस्था विभागका महानिदेशक उद्धव प्रसाद रिजाले पुरानै भाडा काय

Read More

कुशल, रोहित र दिपेन्द्र इसेवा र फोन पेको ब्राण्ड एम्बेस्डर

Posted on October 06, 2023 | views : 501 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल, ओपनर ब्याटर कुशल भुर्तेल र अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई तीन फरक फरक डिजिटल पेमेन्टले ब्रान्ड एम्बेस्डर घोषणा गरेका छन् । कप्तान रोहितकुमार पौडेललाई ईसेवाले तथा कुशल भुर्तेललाई फोन पे र दिपेन्द्र सिंह ऐरीलाई ईसेवा मनि ट्रान्सफरले

Read More

रिगलको आममाफीविरुद्ध अनसन बसेकी भारतीलाई समर्थन गर्न पुगेका ५ जना पक्राउ

Posted on October 06, 2023 | views : 805 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई आममाफी दिएको विरोधमा अनसनरत चेतनकी पत्नी भारती शेर्पालाई समर्थन गर्न पुगेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीको अनसनलाई समर्थन जनाउँदै माइतीघर पुगेका सोम शर्मासहित ५ जनालाई पक्राउ गरेको हो । भारतीको आन्दोलनमा ऐक

Read More

सहकारीपीडितलाई सम्पर्कमा आउन सिआइबीकाे अनुरोध

Posted on October 06, 2023 | views : 537 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | ललितपुर जिल्लास्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पीडितहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।  संस्थाकै अध्यक्षसहित पदाधिकारीहरूले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले

Read More

डिसहोमको रिचार्ज गर्दा बुकबहादुरले पाए १ लाख पुरस्कार

Posted on October 06, 2023 | views : 462 | काठमाडौँ - KTM

असोज १९, काठमाडौं | बुकबहादुर तामाङ डिसहोम सुपरस्टार बनेका छन् । डिसहोमको रिचार्ज उनले १ लाख पुरस्कारसहित सम्मान पाएका हुन् । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत दोस्रो हप्ताको पुरस्कार तामाङले पाएका हुन् । चापागाउँमा डिस मिडिया नेटवर्कले बाजागाजासहित पुरस्कार रकम प्रदान गरेको हो

Read More

नेपाल र रोमानियाबीच श्रम सम्झौता

Posted on October 06, 2023 | views : 783 | काठमाडौँ - KTM

असोज १९, काठमाडौं | नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको छ । शुक्रबार श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कुसँग  द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  द्विपक्षीय वार्ताका क्रममा मन्त्री भण्डारीले नेपाली काम

Read More

महिला भलिबलमा नेपाल हङकङसँग पनि पराजित

Posted on October 06, 2023 | views : 344 | काठमाडौँ - KTM

असोज १९, काठमाडौं | १९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ । नवौं देखि १२औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३-० ले पराजित भएको हो । हान्झाउ नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५-२२, २५-१६, २५-१८ ले पराजित भए । पहिलो पटक एसियाड

Read More

दसैंमा घर जानेलाई बस सेवाको अग्रिमा बुकिङ खुल्ला

Posted on October 06, 2023 | views : 630 | काठमाडौँ - KTM

असोज १९, काठमाडौं | अहिले धमा–धम दसैं तिहारको लागि ‘बस सेवा डटकम’ बाटै टिकट काटेर यात्रुहरु घर गइरहेका छन् । बस सेवा डटकमका सीईओ डिआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको बताए । उनले भने, ‘छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरुका लागि अनलाइनमाा टिकट उपलब्ध रहेका छन् । घट

Read More

खोटाङमा १७ वर्षीया किशोरीलाई ७ दिनसम्म बलात्कार गरेर भागेका युवक झापाबाट पक्राउ

Posted on October 06, 2023 | views : 717 | काठमाडौँ - KTM

असोज १९, खोटाङ | खोटाङकी एक किशोरीलाई एक सातासम्म बलात्कार गरेर फरार भएका युवकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ। झापाको बाह्रदर्शी गाउँपालिका २ का २० वर्षीय अजय शर्मा खत्वेलाई किशाेरी बलात्कारकाे आरोपमा प्रहरीले बिहीबार दिउँसो घरबाटै पक्राउ गरेको हो।  उनले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगर

Read More