१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुबिसुको सिस्टमबाट ४६ हजारभन्दा बढी ग्राहकको डाटा चोरी, २० वर्षीय युवक पक्राउ

१९ मंसिर २०८०, मंगलवार ०६:४६

मङ्सिर १९, काठमाडौँ | सुबिसु केवल नेट प्रालिको सिस्टमबाट ४६ हजारभन्दा बढी ग्राहकको डाटा चोरी भएको छ ।

प्रहरीका अनुसार मंसिर १ गते झापाको बिर्तामोडका २० वर्षीय रिषभ घिसिङले ४६ हजार २ सय ७१ जना ग्राहकको डाटा चोरी गरेका थिए ।

घिसिङले सिस्टम ह्याक गरेर ती डाटा चोरेको प्रहरीको दाबी छ । उनी पक्राउ परेका छन् । बीसीए अध्ययन गरिरहेका घिसिङले सुबिसुमा डाटा कति सुरक्षित छ भनेर हेर्ने क्रममा ग्राहकको डाटा सुरक्षित नदेखिएको पाएको र त्यसबारे सुबिसुलाई आफैले जानकारी गराएको बताएका छन् ।

उनले आफ्नो घरमा जडान गरेको सुबिसु केवल नेटका लागि उपलब्ध युजरनेम र पासवर्डबाट भित्र छिरेर डाटाहरू सुरक्षित भएको नदेखेको र त्यसबारे कम्पनीलाई जानकारी गराउँदा उल्टै पक्राउ परेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार