असोज ११, अछाम | उदयिमान गजलकार कमल संर्घषको गजल संग्रह सडक प्रकाशित हुने भएको छ । अछामका यूवा गजलकार संर्घषको गजल संग्रह सडक प्रकाशनको लागी अन्तिम तयारीमा रहेको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, अछाम | उदयिमान गजलकार कमल संर्घषको गजल संग्रह सडक प्रकाशित हुने भएको छ । अछामका यूवा गजलकार संर्घषको गजल संग्रह सडक प्रकाशनको लागी अन्तिम तयारीमा रहेको छ ।&nbs"/>
2026-10-14 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

संर्घषको सडक प्रकाशनको अन्तिम तयारीमा

असोज ११, अछाम | उदयिमान गजलकार कमल संर्घषको गजल संग्रह सडक प्रकाशित हुने भएको छ । अछामका यूवा गजलकार संर्घषको गजल संग्रह सडक प्रकाशनको लागी अन्तिम तयारीमा रहेको छ । 

रचना बाचनले प्रकाशन गर्न लागेको गजल संग्रह सडकको यहि असोज १५ गते बिमोचन हुने भएको छ । काठमाण्डौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा गजलसंग्रहको बिमोचन हुने भएको हो । २०६४÷०६५ साल देखी गजल लेख्न सुरु गरेका संर्घषले पछिल्लो समयमा थुप्रै गजल लेखिसकेका छन । २०६८ सालमा रेडियो रामारोशनमा आबद्ध भएपछि संघर्षको गजल लेखाईलाई अझ बढी तिव्रता दिएका हुन । देशभरीबाट गजलहरु छनोट भएर प्रकाशित भएको गजल संग्रह कैफियत गजल संग्रहमा समेत उहाँका २० वटा गजल प्रकाशति भएका छन । 

२०७० मा मिरमिरे बाट सम्मानित संर्घष २०७१ को अनतराष्ट्रिय नेपाली गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका गजलकार हुन । प्रकाशित हुन लागेको सडक गजल संग्रह उनको पहिलो कृती हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश