2026-07-06 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दामोदरको दोस्रो कृति ‘कर्म’ सार्वजनिक

असोज १६, काठमाडौं । विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा त्रियाशिल  दामोदर न्यौपानेको दोस्रो कृति ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ शनिबार सार्वजनिक भएको छ । उनको पहिलो कृति ‘एम्बुसमा ६ वर्ष’ पनि रुचाइएको पुस्तक हो । जहाँ द्वन्द अनुभवलाई विषयवस्तु बनाइएको छ ।

पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, समालोचक डा. देवी सुवेदी, सामाजिक अभियन्ता सविता उप्रेती, काभ्रे जिल्ला बालक्लब संजालका अध्यक्ष संजिव न्यौपाने, आदेशराज काफ्ले लगायतले पुस्तक सार्वजनिक गरे ।

उनीले बालबालिकाका विषयवस्तुलाई समेटर यो पुस्तक तयार पारेका छन् । ‘बालबालिकाको विषयमा रिपोर्टिङ्ग गर्दा मैले देखेको, भोेगेको विषयवस्तुलाई यहाँ समेटेको छु’, उनले भने, ‘नेपालमा बालबालिकाको अवस्था बुझ्न यो उत्तम सन्दर्भ सामग्री पनि हुनेछ ।’

न्यौपाने कान्तिपुर मिडिया ग्रुपसँग आबद्ध छन् । उनले कान्तिपुरको साप्ताहिक बालकोसेली कोपिलाको संयोजन गर्दा आफूले भोगेका कुराहरुलाई पुस्तकमा उतारेका छन् । 

उनको पुस्तकले बालमैत्री समाज निर्माणमा समेत टेवा पुग्ने सहभागीहरुले बताए । 

पुस्तक स्वदेश प्रकाशनले बजारमा ल्याएको हो । 










प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै