देवकोटा सङ्गीत समागम

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

सास । मंसिर १०, बर्दिया ।

नेपाली साहित्य जगत्का मुर्धन्य श्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती कार्यक्रमको पक्षव्यापी महोत्सवको शनिबार समापन गरिँदैछ ।

बार्दली फाउण्डेसनको आयोजनामा गत कार्तिक २७ गते नेपालगञ्जस्थिति वि.पि. चोकमा दीप प्रज्ज्वलन गरेर शुरु गरिएको १५ दिने विविध कार्यक्रममा नेपालगञ्जका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकाहरुलाई देवकोटाको कृतित्व तथा व्यक्तित्वका बारेमा जानकारीमूलक कक्षाहरु लिइएको थियो । शनिवार लक्ष्मीप्रसाद देककोटाले सिर्जना गर्नुभएका गीतहरुको प्रतक्ष्य गायन कार्यक्रम गरेर समापन गर्न लागिएको फाउण्डेसनका निर्देशक भोजराज शर्मा ‘नादिर’ ले साझा सबाललाई बताउनुभयो ।

शनिबार दिउसो १२ बजे नेपालगञ्जस्थित सिएसटि होटल एन्ड पार्टी प्यालेसमा आयोजना गरिने यो कार्यक्रममा यस क्षेत्रमा स्थापित कलाकारहरुले प्रतक्ष्य सङ्गीतमा देवकोटाका चर्चित गीतहरु ईश्वर तैँले…., कुन मन्दिरमा…, मान्छे खोजेँ…, सियोको टुप्पोले …आदि प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रम रेड हिल एकेडेमी, समावेशी स्कूल, महेन्द्र मा.वि.नारायण मा.वि. र म्याक्सवेल प्रिन्टर्सको सहकार्यतामा गर्न लागिएको फाउन्डेसनले बताएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply