२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

गण्डकी प्रदेशका नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित

२०८२, २६ जेष्ठ आईतवार १६:५७

काठमाडौँ । गण्डकी प्रदेश सरकारको आगामी वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ।

आइतबार बसेको बैठकले तीन दिनसम्मको छलफलपछि नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ २१ गते सभा समक्ष पेश गरेको नीति तथा कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल समाजवादी पार्टीले समर्थन जनाएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने असहमति जनाएको छ, जबकि राप्रपाका दुई सदस्य मौन बसेका थिए।

छलफलका क्रममा सांसदहरू पक्ष र विपक्षमा विभाजित देखिए। सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रम व्यावहारिक र सन्तुलित भएको भन्दै समर्थन जनाए भने विपक्षी सांसदहरूले कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गरे।

मुख्यमन्त्रीले उठेका प्रश्नहरूको जवाफ दिएपछि कार्यक्रम मतदानमार्फत पारित भएको हो।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ। संघीय संरचना अनुसार असार १ गते सबै प्रदेशले वार्षिक बजेट सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला