३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मृगौला पीडित तथा विपन्नलाई सेवा समाजको सहयोग

६ फाल्गुन २०७२, बिहीबार १२:११

parbatफागुन ६, पर्वत । पर्वत सेवा समाज युएइले मृगौला पीडित तथा विपन्न परिवारलाई विहिबार सहयोग हस्तान्तरण् गरेको छ ।

समाजका सचिव कमल लामिछोनेको नेतृत्वमा आएको टोलीले विहिबार तिलाहार ४ का मिलन रेग्मीलाई ३३ हजार ५ सय ५० र मुडिकुवा ५ की भुमाकुमारी कुवँरलाइ १५ हजार २ सय ५० आर्थिक सहयोग हस्तान्तण गरेको हो ।

एक साता भित्र नाङलीवानका मृगौला पीडित रामबहादुर विकलाई एक लाख सहयोग हस्तान्तर गर्ने तयारी भैरहेको समाजले जनाएको छ ।
सहयोग पाउने रेग्मीको एक वटा मृगौला फेल भएको छ भने कुवँरलाई विपन्न परिवार तथा भूकम्प प्रभावित भएका कारण सहयोग रकम हस्तान्तर गरेको समाजले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए