२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बेन्जु होटललाई एक लाख पुरुस्कार

१९ फाल्गुन २०७२, बुधबार ०४:५०

फागुन १९, पर्वत । पर्वतमा संचालन हुन गैरहेको बेन्जु प्रालिले एक लाख पुरुस्कार पाएको छ । आफ्नो सेवा विस्तारको तयारीमा रहेको बेन्जुले उत्कृष्ट रंगरोगन गरे बापत उक्त पु्रुस्कार पाएको हो । बजेर पेन्टसले आयोजना गरेको मनीकामना प्रतियोगितामा देशभरीका चार हजार २ सय घरहरु मध्ये पोखरा क्षेत्र अन्तरगत रहेर बेन्जु प्रालिले एक लाख जितेको हो ।

benju hotel 1

कुश्माको लोकतान्त्रिक चोक देखि करिब तीन सय मिटल तल रहेको उक्त प्रालीको सेवा विस्तार भने नयाँ बर्षको अबसरमा हुने प्रालीका संचालक विषम कुमार श्रेष्ठले जानकारी दिए । ६ करोडको जग्गा र ३ कारोडको लागतमा निर्माण भएको उक्त प्रालिमा २६ एट्याच बाथरुप सहितका कोठा, ६ वटा एसी जडान गरीएको श्रेष्ठको भनाई छ । दुई वटा ५० जना अट्ने मिटिङ हल र २ सय ५० जना अट्ने सेमिनार तथा पार्टी प्यालेस भएको उक्त प्रालि भने नयाँ बर्षमा शु्भारम्भ हुनेछ ।

पर्वत जिल्ला पर्यटकीय गन्त्व्य स्थानका रुपमा स्थापित हुनदै गएका बेलामा जिल्लामा राम्रो र उत्कृष्ठ होटलको कमीका कारण जिल्लामा भित्रिने पर्यटकहरु बाग्लुङ वा पोखरा बस्नको लागि फर्किनुपर्ने बाध्यताको अन्त्यको लागि र पर्यटन प्रर्वद्धनको लागि आफुले होटल संचालन गरेको श्रेष्ठले बताए । जिल्लामा होटलहरु धेरै भएता पनि पर्यटकहरुको रोजाईको हुन नसकेका कारण आफुले बेन्जु प्रालिको संचालन गर्न लागेको र पर्यटकको रोजाईको होटल बन्नेमा आफ्ु विश्वस्त रहेको उनको तर्क छ ।

benju hotel

होटल संचालनमा आएपछि जिल्लामा भएका तीन अग्ला पुल तथा गुफाको अबलोकलन, बाग्लुङको कालिका मन्दिर र म्याग्दीको गलेश्वरसम्मको एउटा विशेष खालको पर्यटकको लागि “वान डे” प्याकेजको व्यवस्था समेत गरीने श्रेष्ठले बताए । प्राप्त मात्रमा पार्किङ सुविधा सहित संचालनमा आउन लागेको उक्त प्रालिमा प्रत्येक कोठामा टिभी सहित फ्रि वाइफाइको व्यवस्था लगाएत तातो चिसो लगाएतका सम्पूर्ण व्यवस्था मिलाइने संचाकको भनाई छ ।

parbat

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य