२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

क्षतीप्रतिको मागगर्दै आफन्तले गरे सडक अबरुद्ध (अपडेट)

२३ फाल्गुन २०७२, आईतवार ०९:२४

फागुन २३, पवर्त । आइतबार विहान कुश्मा नगरपालिका १ सह्श्रधारा स्थीत टिमुरेमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएका बाग्लुङ नगरपालिका ८ का ४० बर्षिय चन्द्रप्रसाद पौडेल शर्मा का आफन्तले क्षतिपूतिको माग गर्दै बाग्लुङ पोखरा सडक खण्ड अबरुद्ध गरेका छन् ।

ज्यान गुमाएका शर्माको परिवारलाई क्षतीपूति दिनुपर्ने र घाइतेको उपचार गर्नुपर्ने भन्दै आफन्तले सडकमा ठूलाठूला ढुंगा र मुडा राखेर सडक अबरुद्ध गरेका हुन् । बाग्लुङ पोखरा सडकखण्ड अबरुद्ध भएपछि जिल्ला भित्र र बाहिर चल्ने लामो तथा छोटो दुरिका सवारी साधनहरुको सडकमा लाम लागेको छ ।

विहान १० बजे भएको घटना भएको थियो । कुश्माबाट बाग्लुङ तर्फ जाँदै गरेको ग १ ख ४०९० नब्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ध १ प ३११७ नब्बर ठक्कर दिदाँ मोटरससवार बाग्लुङ नगरपालिका ८ का ४० बर्षिय चन्द्रप्रसाद पौडेल शर्माको घटनास्थलमानै मृत्यु भएको र मोटसाइकलको पछाडी बसेकी पैयु थन्थाप ९ की २६ बर्षिय दुर्गा मल्ल गम्भीर घाइते भएकी हुन् । उनको उपचार पोखरामा भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का