कात्तिक ९, काठमाडौं | महाअभियोग लागेका अख्तियारका प्रमुख लोकमासिंह कार्कीविरुद्ध आफ्नो औपचारिक निर्णय लिन कांग्रेसले खुट्टा कमाएको छ ।

कांग्रेसले केन्द्रीय सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, काठमाडौं | महाअभियोग लागेका अख्तियारका प्रमुख लोकमासिंह कार्कीविरुद्ध आफ्नो औपचारिक निर्णय लिन कांग्रेसले खुट्टा कमाएको छ ।

कांग्रेसले केन्द्रीय सम"/>

2026-07-07 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानको निर्णय लिन कांग्रेसले खुट्टा कमायो

कात्तिक ९, काठमाडौं | महाअभियोग लागेका अख्तियारका प्रमुख लोकमासिंह कार्कीविरुद्ध आफ्नो औपचारिक निर्णय लिन कांग्रेसले खुट्टा कमाएको छ ।

कांग्रेसले केन्द्रीय समितिको बैठकमा लोकमान बिरुद्द पार्टी सदस्यहरुको धारणा र लोकमानको स्पस्टीकरण सुनेपछि मात्रै औपचारिक निर्णय लिने संकेत दिएसँगै कांग्रेसले खुट्टा कमाएको आम बुझाई छ । 

कांग्रेसले कार्कीबिरुद्ध स्पस्टीकरणपछि मात्रै औपचारिक निर्णय लिने भनेपनि एमाले र माओवादी केन्द्रले लोकमान बिरुद्द मतदान गर्ने र जनताको समेत दवाब भएका कारण कांग्रेसका आधाभन्दा बढीले लोकमानको विपक्षमा नै मतदान गर्ने सम्भावना छ । 

यता कांग्रेसका केहि नेताहरुले महाअभियोगलाई एमालेको षड्यन्त्र भएको भन्दै नेतृत्वलाई लोकमान बिरुद्ध नजान दबाव दिइरहेका छन् । एमालेका सचिव प्रदिप ज्ञावालीले धार्मिक गुरु, ठूला व्यापारीदेखि केही व्यक्ति वा कुनै संस्थाको कर्मचारीहरुले लोकमानको रक्षा गर्नकांग्रेसलाई दबाव दिएका हुन सक्ने अड्कल गरे । उनले कतिपय कांग्रेस नेताहरुलाई आफ्नो अनियमितताको एक्स्पोज हुनसक्छ भन्ने डर लागेर लोकमानलाई जोगाउन खोजिएको हुनसक्ने बताए ।

कांग्रेस लोकमानको पक्षमा जाने कुनै आधार नभएको नेताहरुले बताएका छन् । सिंगो जनता लोकमानको विपक्षमा रहेको भन्दै कांग्रेस पनि एक/दुई दिनमै महाअभियोगको पक्षमै आउने एमाले तथा माओवादी नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने