2026-06-26 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

माओबादी केन्द्रलाई धक्का, १० जनाले पार्टि छाडे

2017-01-16

दिपक अनुरागी/माघ ३, कपिलवस्तु । नेकपा माओवादी केन्द्र परित्याग गरी १० जना नेता तथा कार्यक्रर्ता मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । 

माओबादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य सक्टु यादवको नेतृत्वमा आइतबार एक संयुक्त प्रेस विज्ञप्ती जारी गरी नेताहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् ।  

पार्टि परित्याग गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “महान जनयुद्धका क्रममा उठाएको राजनितिक सिद्धान्त विचार र राजनितिक कार्यदिशालाई तिलाञ्जली दिदै पुरानै खालको संसदीय मुल्य मान्यतालाई आर्दश मानेर आज प्रचण्ड नेतृत्वको माओवादी केन्द्र देश र जनतालाई धोका दिने काम गरेको छ । ” त्यसैले हामी पार्टि परित्याग गरेका हौँ । 

माओवादी केन्द्र परित्याग गर्नेमा जिल्ला सदस्य सक्टु यादव, एरिया सदस्य विष्णु प्रसाद कुर्मी, पार्टी सदस्य चित्र कोरी, रामरुप अहिर, पुष्पा यादव, प्रभु यादव, रामदिन कुर्मी, गोविन्द कुर्मी र जगदम्बा कुर्मी रहनुभएको छ । 

उहाँहरु सबैलाई नेकपा क्रान्तीकारी माओवादीमा प्रवेश गराएको क्रान्तीकारी माओबादीका केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी समिर केशिले बताउनुभएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ