Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपाल पत्रकार महासंघ कपिलवस्तुको अधिवेशनको सरगर्मि बढ्दै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे/माघ ४, कपिलवस्तु । नेपाल पत्रकार माहासंघ कपिलवस्तुको फागुन ३ गते हुने अधिवेशनको सरगर्मि वढेको छ ।

विभिन्न पार्टी निकट पत्रकारहरु अहिले अधिवेशनको तयारिमा व्यास्त रहेका छन । कुन सगंठनले कसलाई सहयोग गर्ने भन्ने वारे दैनिकि छलफल र वहसको विषय पनि वनेको छ । पत्रकार संगठनहरु एकता तर्फ देखिन थालेका छन ।

त्यस्तै   प्रेस सेन्टर कपिलवस्तुको एकता भेला मङगलवार सम्पन्न भएको छ ।नेपाल पत्रकार माहासंघ को चुनाव नचिकिदै जादा माहासंघका तयारिको लागि पनि यो एकता आवश्यक रहेका देखिएको छ ।

जिल्लाको तौलिहवामा भएको एकतामा माओवादि निकट तिन पत्रकार संगठनहरु एकता भएका छन । प्रेस सेन्टर कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्ष्ता भएको एकता भेलामा नेकपा  माओवादि केन्द्रका कपिलवस्तु संयोजक विष्णु शाह ,फ्याक्सन इन्चार्ज राधेश्याम न्यौपाने,मधेशि मुक्ति मोर्चा विजय जयसवाल,नेपाल पत्रकार माहासंघ कपिलवस्तु अध्यक्ष वसन्त गिरि लगाएतको उपस्थिति रहेको थियो ।

पत्रकार माहासंघ को आगामि फागुन ३ गते हुने अधिवेशनको  तयारिको लागि अन्य संगठन सग वार्ता र छलफलको लागि सरोज खनालको सयोजक्त्वमा ५ सदस्य समिति गठन गरिएको छ । भेलाले प्रेस सेन्टर कपिलवस्तु को छैठौ सम्मेलनको लागि  तिन सदस्य समेत गठन गरिएको छ । नेपालि काग्रेस निकट प्रेस युनियन,नेकपा एमाले निकट प्रेस चैतारिको पनि तयारि तिव्र रहेको छ ।