दलसिंह गिरी/माघ ९, कालिकोट । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्द बहादुर शाहीले आफ्नो पार्टीको ४३ औं स्थापना दिवसको पूर्व सन्ध्यामा नेपालका कम्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ ९, कालिकोट । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्द बहादुर शाहीले आफ्नो पार्टीको ४३ औं स्थापना दिवसको पूर्व सन्ध्यामा नेपालका कम्यु"/>

2026-09-16 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नेमकिपा स्थापना दिवसको पूर्बसन्ध्यामा उठे तियासे मकै, सुन्तला र स्याउका कुरा


दलसिंह गिरी/माघ ९, कालिकोट । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्द बहादुर शाहीले आफ्नो पार्टीको ४३ औं स्थापना दिवसको पूर्व सन्ध्यामा नेपालका कम्युनिष्टहरुलाई तियासे मकै र स्याउ, सुन्तलाको रुपमा ब्याख्या गर्नु भएको छ । 

अहिले ठुलाभन्न रुचाउने कम्युनिष्टहरु बेसीतिर लगाई तियासे मकैको संज्ञा दिनु भएको छ । जतिको स्याउ सुन्तलाको महत्व हुन्छ त्यतिको तियासे मकैको महत्व नहुने बताउदै आजको कम्युनिष्ट आन्दोलन तियासे मकैका कारण धरापमा परेको बताउदै यस्तो संज्ञा दिनु भएको हो ।

भोलि अथवा माघ १० गते हुने ४३ औं पार्टी स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै शाहीले २०३१ साल माघ १० गते बर्तमान पार्टी अध्यक्ष एवं माननिय सांसद नारायणमान विजुक्षको नेतृत्वमा स्थापना गरिएको पार्टीले ४२ औं बसन्तपार गरी ४३ औं बसन्तमा पाइलाटेकेकाले भोलि बिशेष कार्यक्रमको आयोजना गरी दिवस मनाउने तयारी गरिरहेको शाहीले बताउनु भयो । 

पार्टीका जिल्ला अध्यक्ष एवं पूर्व सभाषद नमराज कोइरलाको अध्यक्षता केन्द्रीय सदस्य नन्द बहादुर शाहीको प्रमुख आथित्यता तथा जिल्लामा कृयाशिल सम्पूर्ण पत्रकार र पार्टी प्रतिनिधि, शुभचिन्तकहरुको उपस्थीतिमा जिल्ला सदरमुकाम मान्ममा आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कोइरलाले विगतमा केही कम्युनिष्ट ब्यक्तित्वहरु रुसीसमाजवादी कम्युनिष्ट तिर पतन हुनखोजेपछि माक्सवाद लेलिनबाद र माओविचार धाराको सिद्धान्तमा अवलम्बन गरी नयाँ पार्टीको उदय भएको बताउनु भएको छ । 

पत्रकार सम्मेलन कार्यक्रममा पार्टीका जिल्ला सचिव खडकराज शाहीले नेपालका लागि भारतीय राजदुत रन्जीत रेलाई देश निकाला गर्नुपर्छ भनि संसदमा पहिलो चोटि आवाज उठाउने महान पाटी मजुदुर किसान पार्टी रहेको बताउदै, देशको स्वाभिमान, सार्वभौतिकता सहअस्तित्व बचाईराख्न आफ्नो पार्टी जस्तोपनि मुल्य चुकाउन पछि नपर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल