माघ २०, कपिलवस्तु । नयाँ शक्ति पार्टी नेपाल ले  आज देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ तथा विरोध प्रर्दशन गरेको छ ।

सोही कार्यक्रम अन्तरगत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २०, कपिलवस्तु । नयाँ शक्ति पार्टी नेपाल ले  आज देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ तथा विरोध प्रर्दशन गरेको छ ।

सोही कार्यक्रम अन्तरगत "/>

2026-09-16 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नयाँशक्ति नेपालद्धारा जिल्ला प्रशासन कार्यालय घेराउ


माघ २०, कपिलवस्तु । नयाँ शक्ति पार्टी नेपाल ले  आज देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ तथा विरोध प्रर्दशन गरेको छ ।

सोही कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय तौलीहवा अगाडी पार्टीले विरोध सभा गरेको छ । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तुको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय घेराउ तथा विरोध सभा कार्यक्रममा जनता द्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था,पुर्ण समानुपातीक संसदको ग्यारेण्टी, अविलम्ब संविधान संसोधन तथा निर्वाचनको घोषणा, भुकम्पपिडीतको पुनर्बासको व्यवस्था तत्काल गर्न,जिल्ला का ठेकेदार तथा प्रशासनको मिलेमतोमा भइरहेको रकम असुली बन्द गर्नुपर्ने लगायत माग प्रस्तुत गरिएको थियो ।

त्यस्तै भ्रष्टाचार मुक्त नेपालका लागी स्वतन्त्र लोकपाल आयोगको गठन गर्नुपर्ने, महंगी , भ्रष्टाचार र कालोबजारी बन्द गर्नुपर्ने,समाज कल्याण मन्त्रालय मार्फत जिल्ला मा आउने बजेट लक्षित बर्गमा विनियोजन गर्न माग गरिएको छ ।

कार्यक्रममा पार्टीका अन्तरिम केन्द्रिय परिषद सदस्य विष्णुहरी शर्मा, अन्तरिम केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु संयोजक नारायण खनाल, अन्तरिम केन्द्रिय परिषद सदस्य हरु रामलौटन तिवारी,कमला भुषाल,युवा अध्यक्ष उमेश बन्जाडे, नेपाल प्रेस सोसाइटीका सोनु कुमार सुनार लगायत जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल