Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गोली प्रहारबाट घाइते खान बिराटनगर रेफर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/8fae510d77a6a061970dc5dee2a942761486904801.jpg" style="width: 605px; float: left;"><b>राम नारायण पंडित |</b> फागुन १, सिरहा । सिरहामा अज्ञात समुहको गोली प्रहारबाट घाइते भएका लालु खानलाई स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको छ ।&nbsp;<br></p><p>आज बिहान सिरहाको मिर्चैया २ मल्हनियाँमा अज्ञात समुहको गोली प्रहारबाट घाइते भएका मझौलिया ४ अरंग बस्ने लालु खानको थप उपचारका लागि बिराटनगर रेफर गरिएको प्रहरीले बताए । &nbsp;आफ्नै घरबाट ना ३८ प १३३४ नम्बरको गाडीमा सबार भई आइरहेको अबस्थामा आज (आइतबार) बिहान करीब १० बजे अज्ञात समुहले गाडी रोकी गोली प्रहार गरि खानलाई घाइते बनाएको छ । घाइते खानको पेट र टाउकोमा गोली लागेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए ।&nbsp;</p><p>गोली हान्ने समुह ३ बटा मोटरसाईकलमा आइ खानलाई गोली हानी फरार भएको बताईएको छ । गोली प्रहार गर्नेहरुको खोजी तिब्र गरिएको प्रहरीले दाबी बताए ।</p>