चैत २१, कपिलवस्तु | स्थानिय तहको चुनावको चहलपहल कपिलवस्तुमा वढेको छ । जिल्लाको पश्चिमि र दक्षिणि क्षेत्रका राजनितिक दलकका नेता कार्यक्रताले आफ्नो आफ्नो माहोल बनाउन थालेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २१, कपिलवस्तु | स्थानिय तहको चुनावको चहलपहल कपिलवस्तुमा वढेको छ । जिल्लाको पश्चिमि र दक्षिणि क्षेत्रका राजनितिक दलकका नेता कार्यक्रताले आफ्नो आफ्नो माहोल बनाउन थालेक"/>

2026-09-16 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको शिवराज नगरपालिकामा चुनावको चर्चा, को हुन्छ मेयर ?

चैत २१, कपिलवस्तु | स्थानिय तहको चुनावको चहलपहल कपिलवस्तुमा वढेको छ । जिल्लाको पश्चिमि र दक्षिणि क्षेत्रका राजनितिक दलकका नेता कार्यक्रताले आफ्नो आफ्नो माहोल बनाउन थालेको पाईन्छ । झण्डै २० बर्षपछि हुन गइरहेको यो चुनावले देशको समग्र अवस्थामा परिवर्तन निश्चय नै ल्याउछ । अहिलेको यो परिस्थितीमा कपिलवस्तुमा ६ नगरपालिका र ४ गाउपालिका  कायम भएको छ । 

विकास निर्माणको तिव्रता र खासगरी औद्योगिक क्षेत्रको रुपमा रहेको शिवराज नगरपालिमा को नेतृत्वमा आउने भन्ने व्यापक होडबाजी र कसरत सुरु भईसकेको छ । राजनितिक दलहरुमा अहिले शिवराज नगरपालिकाको मेयरको लागि पार्टी्भित्रै र पार्टीबाहिर तिव्र प्रतिस्पर्धा गरिरहेका छन । कस(.ले चुनावको टिकट ल्याउछ  भन्ने बहस चियापसलमा समेत हुनेगरेको पाइन्छ । 

लामो समय स्थानिय निकायको चुनाव नहुदा नेतृत्वको विकास र स्थानान्तरण नहुदा सवल र माथील्लो तहमा जानुपर्ने नेताहरुपनि स्थानिय निकायमै सिमित छन ।। खासगरी अहिलेका प्रमुख राजनितिक दलहरु नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्र,राप्रपा ,मधेशवादि दलहरुको मेयरका लागि प्रतिष्प्रधा रहने देखियो ।

वुढापाकाहरुले वुढापाका ले नै नेतृत्व गर्नुपर्छ भन्ने र युवाहरुले युवाले नेतृत्व गर्नुपर्छ भन्ने प्रत्यक्ष नवताएता पनि सामाजिम संजालवाट प्रष्ट देख्न सकन्छि ।कपिलवस्तुको शिवराज नगरपालिका एक व्यापारिक नगरि र उद्योगिक क्षेत्र हो यस नगरपालिकामा नेपालिका काग्रेसको ,नेकपा एमाले,माओवादि केन्द्र,राप्रपा र मधेशवादि दलहरुले आफ्नो प्रचार प्रचारमा लागिरहेका छन । तर को हुन्छ त मेयर ?त्यो त हर्ने बाकि छ ।

पार्टी कार्यलय खोलिदै 

अन्य बेलामा चिया पसलमा छलफल गर्ने नेताहरु अहिले  पार्टि कार्यलय उद्यघाटन तर्फ पनि व्यास्त रहेका छन ।पार्टीको नगर कार्यलयमा राजनितिक दल नेताहरु चिया सगै गफमा व्यास्त भएको देख्न सकिन्छ । करिव एक महिना अघि संघिय समाजवादि फोरमले चन्द्रौटामा आफ्नो नगर कार्यलय खोलेको छ । कार्यलयमा पार्टी नेता कार्यक्रताको अहिले पनि भेटघाट,छलफल गरिरहेका हुन्छन । त्यस्तै एक हप्ता अघि नेकपा एमालेले पनि चन्द्रौटामा आफ्नो पार्टी कार्यलय खोलेको छ । कार्यलयमा कर्मचारि समेत राखेको हो तर ति कर्मचारि खै कति महिनाका हुन ?

त्यस्तै भरखरै राप्रपा ले पनि चन्द्रौटाकै गंगा कम्पेलेक्समा पार्टी कार्यलय खोलेको छ । चन्द्रौटा चोक पनि पर्ने भएकाले यसमा भने अलि छिटो आखा जान्छ । ठुलो व्यानर र युवाहरुलाई यहा देख्न सकिन्छ ।त्यस्तै अन्य पार्टीहरुका नेताहरु पनि पछिल्लो समयमा चिया पसल भन्दा अन्य ठाउमा देखिने गर्दछन ।

तयारि कस्तो छ ?

पहिलो पार्टी रहेको नेपालि काग्रेस का नेता कार्यक्रताहरु अहिले कसले टिकट पाउछ भन्ने अन्योलमा रहेका छन । तर  पनि आफ्नो माहोल चाहि बनाइरहेको पाईन्छ ।अहिले मुख्य गरि नेपालि काग्रेस वाट प्रेम व रायमाझि, हरि पोख्रेल,जमसेद अलि, कृष्ण पौडेल र महिला उम्मेदवारमा गोमा पाण्डे को नाम अहिले चर्चा मा छ तर पार्टीले कसलाई टिकट दिन्छ ।यि नेताहरुले आफ्नो प्रचारप्रचार गर्न पनि सुरु गरिसकेका छन ।त्यस्तै नेकपा एमाले वाट पनि महादेव पोख्रेल,अर्जुन केसि,लंक हमाल लगाएतका नाम चर्चामा रहेका छन ।नेकपा माओवादिको तर्फवाट पनि, करम हुसेन, दिपा पौडेल  लगाएतका नेताहरुको चोक चोकमा नाम सुन्न सकिन्छ । राप्रपाको तर्फ वाट भने युवा नेता अजय थापा झन्नै पक्का भइसकेका छन । नेता थापाले सामाजिक संजालवाट आम नागरिसग भोट मागिरहेका छन । नेता थापाले भन्छन “जनताको लागि काम गर्ने व्याक्तिलाई जनताले रोज्नु पर्छ ”। युवा जोस र जागर देखाएका थापाको नेतृत्व हुनुपर्छ भन्ने प्रयाः युवा नै रहेका छन ।त्यस्तै संघिय समाजवादी फोरम नेपालका नेता कृष्ण कुमार चौधरिको नाम पनि अहिले चर्चामा छ । मधेशिदलको आन्दोलन र विरोध भएपनि चौधरिले भने आफ्नो छुट्टै माहोल सिर्जना गर्ने तयारिमा छन ।पुर्व गाविश सचिव समेत रहेका चौधरिले आफुले पहिले देखिनै जनताको सेवा गर्दै आएको र अव पनि जनताकै सेवा गर्ने चाहाने वताउछन ।अन्य पार्टीको भने चर्चा सुनिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह