माधब बेल्वासे/चैत २९, कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्रि तथा उपप्रधानमन्त्रि कृष्ण वहादुर महरा भोलि चैत्र ३० गते कपिलवलस्तु आउनुहने भएको छ । 

जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधब बेल्वासे/चैत २९, कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्रि तथा उपप्रधानमन्त्रि कृष्ण वहादुर महरा भोलि चैत्र ३० गते कपिलवलस्तु आउनुहने भएको छ । 

जिल्ल"/>

2026-06-28 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अर्थमन्त्री महरा चैत्र ३० गते कपिलवस्तु आउँदै

2017-04-11

माधब बेल्वासे/चैत २९, कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्रि तथा उपप्रधानमन्त्रि कृष्ण वहादुर महरा भोलि चैत्र ३० गते कपिलवलस्तु आउनुहने भएको छ । 

जिल्लाको शिवराज नगरपालिका शिवपुरमा रहेको नेपाल आर्दश माविको ४२ औ वार्षिक उत्सव, अभिभावक दिवश,नतिजा प्रकाशन को अवशरमा महरा आउन लाग्नु भएको विद्यालयले जनाएको छ । 

प्रदेश न ५ को नमुना विद्यालय समेत रहेको नेपाल आर्दश माविको अर्थमन्त्रि महराले अगुमन समेत गर्नुहुनेछ । विद्यालयको वार्षिक उत्सवको अवसरमा सम्पुर्ण अभिभावकहरु उपस्थिति लागि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाले अपिल समेत गर्नुभएको छ ।वुधवार विहान १० वजे विद्यालयको प्रंगणमा कार्यक्रम हुने विद्यालय ले जनाएको छ ।

त्यस्तै मन्त्रि महराले शिवराज नगरपालिकाको पार्टि कार्यलयको उद्दघाटन समेत गर्ने कार्यक्रम रहेको माओवादि केन्द्र शिवराज नगरकमिटिले जनाएको छ ।आउदै गरेको स्थानियतहको निर्वाचनको प्रचारप्रचार र पार्टिलाई मजवुत गर्ने उद्दश्यले कार्यलयको उद्दघाटन गर्ने लागिएको वताईएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी