माधव बेल्वासे | चैत ३०, (चन्द्रौटा) कपिलवस्तु | नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्रि कृष्ण वहादुर महराले नेकपा एमाले यसपटकको स्थानिय तहको चुनावमा हार्ने वताएका छन । न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव बेल्वासे | चैत ३०, (चन्द्रौटा) कपिलवस्तु | नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्रि कृष्ण वहादुर महराले नेकपा एमाले यसपटकको स्थानिय तहको चुनावमा हार्ने वताएका छन । न"/>
2026-09-16 03:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

‘यसपटक एमाले हार्छ’: अर्थमन्त्रि महरा

माधव बेल्वासे | चैत ३०, (चन्द्रौटा) कपिलवस्तु | नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्रि कृष्ण वहादुर महराले नेकपा एमाले यसपटकको स्थानिय तहको चुनावमा हार्ने वताएका छन । नेकपा एमाले लगाएतका पार्टिहरुको भोट माग्ने कुनै एजेण्डा नै नरहेकोले चुनावमा जनताले भोट नदिने वताए ।अहिले माओवादि केन्द्रको एजेण्डा मा अन्य पार्टिहरुले  भोट मागिरहेकोले अव जनताले ति पार्टिहरुलाई विश्वास नगर्ने मा मन्त्रि महतले जोड दिए । कपिलवस्तुको चन्द्रौटामा शिवराज नगरपालिकाको पार्टि कार्यलय उद्दघाटन गर्दै महतले यस्तो वताएका हुन ।

माओवादि केन्द्रका प्रभावसालि नेता समेत रहेका मन्त्रि महतले वैसाख ३१ गते स्थानिय तहको निर्वाचन हुनेमा कुनै संका नर्गन समेत अपिल गरेका छन । माओवादि केन्द्रका एजेण्डलाई जनताले विश्वास गरेकोले चुनावमा पनि माओवादि केन्द्रलाई जिताउने पक्षमा जनता रहेको दावि गरे । अन्य पार्टिहरु पैसा लगेर जनता माझ गई रहेको तर माओवादि ले जनताको काम गरिरहेको वताए ।नेपालको तेस्रो पार्टि रहेको माओवादिले अहिले देशको नेतृत्व गरिरहेकोले पार्टि कमजोर नरहेको वताए । 

नेता महतले  स्थानिय निकायको चुनावमा सक्षम र योग्य व्याक्तिलाई पार्टिले उठाउने र त्यसमा आपसमा विवाद नर्गन समेत कार्यकता निर्देशन दिए ।कार्यक्रमकै अवशरमा अहमद हुसेन,सकिल अहमदको नेतृत्वमा नेकपा एमाले लगाएतका पार्टि परित्याग गरि माओवादि केन्द्रमा प्रवेश गरेका छन ।

वार्षिक उत्सव सम्पन्न

त्यस्तै मन्त्रि महतले प्रदेश न ५ को नमुना विद्यालय समेत रहेको नेपाल आर्दश माविको ४२ वार्षिक उत्सवलाई सम्वोधन गर्दै शिक्षालाई सरकारले मुख्य रुपमा हेरिरहेको वताए । विद्याललाई आवश्यक पर्ने ई लाइवेरि र भवन निमार्ण मा आफुले सहयोग गर्ने आश्वासन दिए ।सरकारले अव नया वजेट ल्याउने तयारिमा रहेकोले त्यस वजेट मार्फत शिक्षालाई प्राथमिकता साथ राख्ने प्रतिवद्धता समेत जनाए ।कार्यक्रम मा वोल्दै कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले कपिलवस्तु जिल्ला शिक्षामा केहि पछि रहेता पनि प्रदेशको नमुना वन्न सफल भएको वताए । प्रजिअ ढकालले विद्यालयको उत्तर उत्तर प्रगतिको कामना गरे ।

२०३१ सालमा स्थापना भएको विद्यँलयमा अहिले २२ सय भन्दा धेरै विद्यार्थि हरुले अध्यान गरिरहेका छन । विद्यार्थि चाप रहेको विद्यालयमा सरकारले दरवन्दि वढाउनु पर्ने  विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाले वताए ।विद्यालय सन्चालनमा अभिभावकको ठुलो सहयोग रहेको वुढाले वताए । विद्यालयका प्र अ मुक्तिनाथ पोख्रेलले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बालकराम वुढाको अध्यक्षता ,नेपाल सरकारका उपप्रधानमन्त्रि तथा अर्थमन्त्रि कृष्ण वहादुर महराको प्रमुख आतिथ्यता,प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालको विशिष्ट अतिथ्यतामा रहेको कार्यक्रममा जिल्ला शिक्षा अधिकारि,प्रहरि उपरिक्षक,विभिन्न संघ सस्था प्रतिनिधि,अभिभावक विद्यार्थि लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता