2026-06-28 09:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको शिवराजका मेयर र उपमेयरका चुनावी एजेण्डा के-के छन ?

बैशाख ६, (चन्द्रौटा) कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका एक औद्योगिक,पर्यटन क्षेत्र हो । स्थानिय तहको चुनावमा यस नगरपालिकाको मयर को हुन्छ त नगरवासिहरुले कसलाई पत्याउ छन ?

नेपमलि काग्रेको तर्फ वाट प्रेम वहादुर रायमाझि,जमसेर अलि,हरि पोख्रेल,कृष्ण पौडेलको आकाक्षि रहेका छन । एमाले वाट अर्जुन के सि,लंक हमाल,माहादेव पोख्रेलको आकांक्षा रहेको छ ।  

त्यस्तै नेकपा माओवादि केन्द्र वाट मेयर र उपमेयरको लागि  एक एक जनाको नाम मात्र सिफारिस गरिएको छ । मेयर पदको लागि लामो समय देखि माओवादिमा राजनितिक गरेको डा प्रकाश पौडेलको नाम सिफारिस गरिएको छ भने उपमेयरमा श्वेता गिरिको नाम सिफारिस गरिएको छ ।मेयर पदका उम्मेदवार डा प्रकाश पौडेलले मुख्य एजेण्डा नगरपालिकालाई एक सम्मुनत नगरपालिका वनाउने रहेको वताए ।नगरवासिहरुलाई विकाशको को पर्खाइमा रहेको र आफुलाई समेत विश्वास गर्ने उनको भनाई रहेको छ । औद्योगिक तथा पर्याटनलाई विशेष प्रथमिकता मा राखेर काम गर्ने उनको चाहाना रहेको छ । डा पौडेलको अहिले शिवराज नगरपालिका ५ चन्द्रौटामा मेडिकल रहेको छ । त्यस्तै उपमेयर गिरिले जनताले विश्वास गरेमा यस नगरपालिका उदाहरणिय नगरपालिका वनाउने वताईन ।

त्यस्तै राप्रपा वाट मेयर पदमा युवाहरुका प्रिय तथा युव नेता अजय थापाको उम्मेदवारि हुने भएको छ ।थापाले संचारकर्मिहरु सग कुरा गर्दै आफ्नो मुल एजेण्डा नगरपालिका लाई सुन्दर,सुरक्षित र सम्पन्न नगरपालिका वनाउने रहेको वताए ।नेता थापाले जनताको लागि काम गर्ने व्याक्तिलाई जिताउनु पर्ने वताए ।राप्रपा वाट उपमेयरको भने अझै टुङगो लागेको छैन ।

त्यस्तै राष्ट्रिय जनमर्चा वाट मेयर पदमा चेतनारायण खनाल र उपमेयरमा इन्दु खनालको नाम सिफारिस भएको छ । मेयर पदका उम्मेदवार खनाल लामो समय देखि राजनितिक गर्दै आएका छन । मेयर उम्मेदवार खनालको मुख्य एजेण्डा भनेको यस नगरपालिकामा उद्योग कृषि पर्यटन र विकाश मा सफलता हासिल गर्ने रहेको वताए । शिवराज नगरपालिकामा विभिन्न जातजाति भाषा धर्ममा मानिस वस्ने भएकोले समतामुलकको समाज निमार्ण गर्ने एजेण्डा रहेको खनालले वताए । माधव बेल्वासेको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी