माधव बेल्वासे/बैशाख १२, कपिलवस्तु । मधेशका माग सम्वोधन नगरे कुनै पनि हालतमा स्थानिय तहको चुनाव नहुने राष्ट्रिय जनताको पार्टिका वरिष्ट नेता हृदयश त्रिपाठीले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/बैशाख १२, कपिलवस्तु । मधेशका माग सम्वोधन नगरे कुनै पनि हालतमा स्थानिय तहको चुनाव नहुने राष्ट्रिय जनताको पार्टिका वरिष्ट नेता हृदयश त्रिपाठीले "/>

2026-09-16 03:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मधेशको माग सम्वोधन नगरे चुनाव हुन्न: त्रिपाठी


माधव बेल्वासे/बैशाख १२, कपिलवस्तु । मधेशका माग सम्वोधन नगरे कुनै पनि हालतमा स्थानिय तहको चुनाव नहुने राष्ट्रिय जनताको पार्टिका वरिष्ट नेता हृदयश त्रिपाठीले वताएका छन् । 

कपिलवस्तुको शिवराज नगरपालिकामा राजपाको पार्टि कार्यलय उद्द्घाटन गर्दै नेता त्रिपाठिले यस्तो वताएका हुन । सरकार र गठवन्धन  विच विभिन्न समयमा लिखित तथा मौखिक सहमति भएपनि सरकारले कार्यनव्यान नगरेका कारण यस्तो समस्या सिर्जना भएको नेता त्रिपाठीले जोड दिए ।

परिमार्जन सहित सविधान संसोधन मध्य रहेको ५ वुदामा नागरिकता,भाषा,राष्ट्र सभा बनावट ,सन्धि आयोग गठन र २७४ धारा को विषयमा छलफल भइरहेको र सम्सोधन नभए चुनाव नै नहुने त्रिपाठीले वताए । नेता त्रिपाठीले सविधान सम्सोधन हुन नदिने राजनितिक दलहरुले चुनाव नै नचाहेको आरोप लगाए । मधेशवादि दलहरुका माग सरकारले सम्वोधन गरेमा चुनाव भव्य रुपमा सफल गर्ने वताए । 

६ मधेशि दलको एकता हुनु भनेको अव मधेशवादि दलहरु एक ठाउमा उभिनु भएकोले अव मधेशलाई कमजोर नसोच्न समेत आग्रह गरे । नता त्रिपाठीले भने “मधेशका माग सम्वोधन भए नगरपालिका र गाउपालिकाको सख्या वढ्छ त्यसमा राष्ट्रिय जनता पार्टि अग्रस्थान मा रहन्छ” ।

६ पार्टीहरुको एकतावाट राष्ट्रिय पार्टी निमार्ण भएकाले हिमाल पाहाड तराईका जनता पनि सहभागि हुनुपर्ने नेता त्रिपाठीले वताए।त्यस्तै पुर्व मन्त्रि इश्वर दयाल मिश्राले मधेशि दलहरु पार्टि एकिकरणले मधेशमा विश्वास वढेको वताए । कार्यक्रममा नेता वृजेश गुप्ता, रविदत्त मिश्रा लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता