2026-06-29 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको खाडाचक्र नगरपालिकाको मतपरिणाम आउन सुरु

2017-05-15

दलसिंह गिरी/जेठ १, कालिकोट । जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाको पनि मत परिणाम बाहिर आएको छ । 

अपरान्न १२ बजेबाट वडा नं. १ बाट मतगणना सुरु भएको केन्द्रमा अहिले साढे १ बजेको जानकारी अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्य बहादुर शाही ६१ एमालेका जसिप्रसाद पाण्डे ६१, नेपाली कांग्रेसका पदम बहादुर शाही ४१, र माओवादी केन्द्रका लक्ष्मी प्रसाद चौलागाईले ६ मत प्राप्त गर्नु भएको छ भने नयाँ शक्तिले ७ मत ल्याएको छ । 

यसै गरी उपमेयरमा एमालेबाट उम्मेदार विजया बिष्ट ५३ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ र राप्रपा ४२ मतले दोश्रो स्थान, कांग्रेसका राजकौरा शाही ४१ मत ल्याई तेश्रो स्थान र माआवादी केन्द्रका गंगा खड्का १८ मत ल्याई चौथो स्थानमा रहनु भएको छ । वडा अध्यक्षमा भने कांग्रेस ६२ मत ले अग्र स्थानमा देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी