2026-10-31 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको सान्नीत्रिबेणी गाउँपालिकामा माओवादी केन्द्रको ब्रचश्व

दलसिंह गिरी/जेठ १, कालिकोट । सान्नीत्रिबेणीको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रको ब्रजस्व देखिएको छ । 

मतपरिणामको पछिल्लो जानकारी अनुसार वडा अध्यक्षमा वडा नं. १ माओवादी केन्द्र, वडा नं. २ राष्ट्रिय प्रजातन्त्र पार्टी, वडा नं. ३ नेपाली कांग्रेस, वडा नं. ४ माओवादी केन्द्र, वडा नं. ५ नेपाली कांग्रेस वडा नं. ६ माओवादी केन्द्र वडा नं. ७ नेकपा एमाले, र वडा नं. ९ नेपाली कांग्रेसले विजयी हात पारेका छन् भने वडा नं. ८ मा मतगणना कार्य भैरहेको छ । 

यसै गरी गाउपालिका प्रमुख र उपप्रमुखको मतगणना नतिजा अनुसार नेकपा माओवादी केन्द्र अगाडी देखिएकाले प्रमुख र उपप्रमुखको बाजी माओवादीले नै पार्ने संकेत देखिएको छ । 

आज विहान करिव ४ बजेबाट सुरु भएको मतगणना कार्य अब अन्तिम चरणमा पुगेको जनाईएको छ । ७ हजार ९८ मतदाता रहेको सान्नीत्रिबेणीमा करिव ७५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय सान्नीत्रिबेणीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय