By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    1 hour ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    4 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    8 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: रास्कोट नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > रास्कोट नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी
कालिकोट - KLKराजनीति

रास्कोट नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

साझासवाल
Last updated: May 18, 2017 6:16 am
साझासवाल
2 Min Read
Share

दलसिंह गिरी | जेठ ४, कालिकोट | जिल्लामै बहुचर्चाको विषयमा रहेको रास्कोट नगरपालिकाको मेयर तथा उपमेयरमा माओवादी केन्द्रका उम्मेदार विजयी भएका छन् । 

माओवादी केन्द्रबाट मेयर उम्मेदार काशीचन्द्र बरालले २ हजार १ सय १५ मत मत ल्याएर विजयी हुनु भएको छ भने उपमेयर उम्मेदार मिम्सरा बम (शाही)ले २ हजार २ सय ३५ मत ल्याएर विजयी हुनु भएको छ । मेयरका प्रत्यासी उम्मेदार नेकपा एमालेका मनिराज बरालले १ हजार ८ सय ३० मत ल्याएर प्राजय ब्यहोर्नु परेको छ भने उपमेयर उम्मेदार उमा शाहीले १ हजार ८ सय ७२ मत ल्याएर प्राजय ब्यहोर्नु परेको छ । 

मतगणनाको मध्यान्तर सम्म अग्रतामै रहनु भएका नेपाली कांग्रेसका दान बहादुर बम भने १ हजार ४ सय ४ मत मै सिमित रहुनु भएको छ । यस्तै नेपाली कांग्रेस संग समिकरण गरेर उपमेयरमा लड्नु भएका राप्रपाका हजा सुनार ५ सय ५६ मतमै सिमित रहनु भएको छ । 

यस्तै वडापालिका अध्यक्षको नतिजा अनुसार वडा नं. १ माओवादीबाट नमराज संज्याल, वडा नंं २ नेकपा एमालेका दयाराम सिमखाडा, वडा नं. ३ माओवादी केन्द्रका देउसिंगे कुमाल, वडा नं. ४ माओवादी केन्द्रका विबेक शाही, वडा नं. ५ नेकपा एमालेबाट नरजंग शाही, वडा नं. ६ मा माओवादी केन्द्रबाट टक्क फर्साल वडा नं. ७ माओवादी केन्द्रका नमराज महतारा, वडा नं. ८ कृष्ण धमाला (पुजारी), वडा नं. ९  डबल बोगटी विजयी हुनु भएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ४ जनाको हत्या गरेका ८० वर्षीय वृद्ध जेल चलान
Next Article रास्कोट नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

मुख्य समाचारराजनीति

अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो ट्रेड युनियन काँग्रेस

2 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा ‘स्प्रिङ फेस्टिबल’ गर्ने अनुमति

1 year ago
काठमाडौँ - KTMराजनीति

नयाँ पार्टी खाेल्ने तयारीमा प्रभु साह

57 years ago
राजनीति

प्रधानमन्त्री ओलीद्वारा ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?