२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नरहरीनाथको सेरापाटामा कडा सुरक्षा विच भोलि पुन निर्वाचन हुँदै

२०७४, ६ जेष्ठ शनिबार १३:५४

दलसिंह गिरी | जेठ ६, कालिकोट | नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा केन्द्रमा भोलीहुने मतदानको सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ । 

विप्लव नेतृत्वको नेकपा माओवादीको आक्रमणबाट यहि गएको ३१ गते स्थगित भएको सेरापाटा मतदान केन्द्रको मतदान प्रक्रिया पुन यहि जेठ ७ गते गर्न निर्वाचन आयोगको निर्देशन अनुसार सबै प्रक्रिया पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । 

यता सुरक्षाको दृष्टिकोणले जिल्लाको सम्पूर्ण सुरक्षा शक्ति उक्त मतदान केन्द्रमा केन्द्रीत गरी सुरक्षा कडाई गरेकाले वडा नं. ६ का मतदाताहरुले निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी १ सय, म्यादी प्रहरी ९९ गरी १ सय ९९ जना सुरक्षाकर्मी सुरक्षार्थ खटिएको र यतिकै हाराहारीमा शसत्र र नेपाली सेना सेरापाटा मतदान केन्द्रमा खटिएकाले असुरक्षाको भानमा नपर्न कुनैपनि मतदाताहरुलाई आग्रह गरेको हो ।

यहि गएको ३१ गते विप्लव नेतृत्वको नेकपाले उक्तमतदान केन्द्रमा आक्रमण गरी मतपेटीका जलाएका थिए भने यसको जवाफिमा प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका थिए यस्तै एक जना राप्रपाका वडा अध्यक्ष उम्मेदार धनरुप बटालाको मृत्यु समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ