जेठ ११, कपिलवस्तु | नयाँशक्ति पार्टी नेपाल र संघिय समाजबादी फोरम नेपाल ले कपिलवस्तुमा संयुक्त उम्मेद्वारको प्यानल तयार पार्नका लागी १४ सदस्यीय सर्बा्धिकार सम्पन्न जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, कपिलवस्तु | नयाँशक्ति पार्टी नेपाल र संघिय समाजबादी फोरम नेपाल ले कपिलवस्तुमा संयुक्त उम्मेद्वारको प्यानल तयार पार्नका लागी १४ सदस्यीय सर्बा्धिकार सम्पन्न जिल्ल"/>
2026-09-16 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चुनावी सहकार्यका लागी कपिलवस्तुमा नयाँशक्ति र फोरम को १४ सदस्यिय समिती

जेठ ११, कपिलवस्तु | नयाँशक्ति पार्टी नेपाल र संघिय समाजबादी फोरम नेपाल ले कपिलवस्तुमा संयुक्त उम्मेद्वारको प्यानल तयार पार्नका लागी १४ सदस्यीय सर्बा्धिकार सम्पन्न जिल्ला स्तरिय बार्ता समिती गठन गरेको छ । 

कपिलवस्तु सदरमुकाम स्थित सार्थक होटेलमा आज बसेको दुबै पार्टीको संयुक्त बैठकले स्थानिय तहको चुनावमा एउटै चुनाव चिन्हमार्फत निर्वाचन लडने र बिचार मिल्ने अन्य राजनितीक दलहरुसँग पनि सहकार्य गर्ने निर्णय सहित बार्ता समिती गठन गरेको हो ।

 बैठकपछि नयाँशक्ति नेपालका जिल्ला संयोजक नारायण खनाल र संघिय समाजबादी फोरम नेपालका कपिलवस्तु अध्यक्ष शैलेन्द्र कुमार यादव द्धारा हस्ताक्षरित संयुक्त विज्ञप्ती मार्फत बार्ता समिती सार्वजनिक गरिएको हो । जस अनुसार नयाँशक्तिको तर्फबाट रामलौटन तिवारी, नारायण खनाल, विष्णुहरी शर्मा, अब्दुल मोबिन मुसलमान, मोहम्मद तौफिक खाँ, जित बहादुर चौधरी, कुञ्ज विहारी चौधरी बार्ता समितीमा रहनु भएको छ । त्यस्तै संघिय समाजबादी फोरमको तर्फबाट सहसराम यादव, इशरार अहमद खाँ, अब्दुल रसिद खाँ, शतिसचन्द्र गुप्ता, दिपक पाण्डे, शैलेन्द्रकुमार यादव र सन्दिप पाण्डे रहनुभएको छ । संयुक्त उम्मेदवार प्यानल तयार र विजयको लागी चुनावी अभियानमा दुबै पार्टी सक्रियता साथ लाग्ने विज्ञप्तीमा जनाइएको छ ।

साथै कपिलवस्तुका आम जनतालाई मशाल चुनाव चिन्हमा मतदान गर्न अपिल समेत गरिएको छ । – मो इमरान खानको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह