माधव बेल्वासे/जेठ १८, कपिलवस्तु । वढदो बेरोजगार का कारण युवाहरु वैदेशिक रोजगारमा पलाएन भईरहेको अवस्थामा ई रिक्साले स्वदेशमा युवाहरुलाई रोजगार तथा आत्मनिर्भर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/जेठ १८, कपिलवस्तु । वढदो बेरोजगार का कारण युवाहरु वैदेशिक रोजगारमा पलाएन भईरहेको अवस्थामा ई रिक्साले स्वदेशमा युवाहरुलाई रोजगार तथा आत्मनिर्भर"/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवगढि ई-रिक्सा संघमा नया नेतृत्व

२०७४, १८ जेष्ठ बिहीबार ११:४८


माधव बेल्वासे/जेठ १८, कपिलवस्तु । वढदो बेरोजगार का कारण युवाहरु वैदेशिक रोजगारमा पलाएन भईरहेको अवस्थामा ई रिक्साले स्वदेशमा युवाहरुलाई रोजगार तथा आत्मनिर्भर वनाउदै आएको छ । 

ई रिक्सालाई व्यावस्थित वनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।कपिलवस्तुको चन्द्रौटामा आयोजित शिवगढि ई रिक्सा यातायात व्यावसाय संघको प्रथम साधाराण सभा तथा अधिवेशन लाई सम्वोधन गर्दै अव ई रिक्सा व्यावसाय एक वद्धता भई व्यावस्थित हुनुपर्ने वताए ।

प्रथम अधिवेशनले हर्ष विश्वकर्माको  नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राम मिलन यादव,सचिवमा जिवन खनाल,सह सचिवमा अनिल चौधरि,कोषाध्यक्षमा सालिकराम अधिकारि सहित ९ सदस्य समिति गठन गरेको हो ।

कार्यक्रममा जिल्ला ट्रफिक  कार्यलय कपिलवस्तुका निरिक्षक अमर वहादुर कार्किले यातायात व्यावसायि र ट्राफिक प्रहरिको सवन्ध नङ र मासुको जस्तो हुनुपर्ने वताए ।यातायात साधनका कागजपत्र पुर्ण रुपमा हुनुपर्ने र व्यावसायको सुरक्षाको लागि विमा हुनुपर्ने वताए । 

 कार्यक्रंममा यातायात मजदुर व्यावासायि संघका तर्फ वाट वोल्दै कृष्ण कडेलले ई रिक्सा संचालकहरुले प्रहरि प्रशासन वाट सुरक्षाको अनुभुति नगरेको ई रिक्सा चालकहरु सभ्या भाषामा प्रस्तुत हुन नसकेको र नगरका मात्र नभई आन्तरिक तथा वाह्या पर्यटकहरुलाई पनि गन्तव्य सम्म पु¥याउने हुदा ठाउको चिनारि गराउने जिम्मेवारि इ रिक्सा चालकको काधमा रहेको वताए ।

कार्यक्रममा नेकपा एमालेका मेयर पदका उम्मेदवार नेत्रराज अधिकारी, राप्रपाका उम्मेदवार अजय थापा , संघिय समाजवादी फोरमका उम्मेदवार कृष्ण कुमार चौधरी लगायतले कार्यक्रमको सफलताकोे शुभकानमना व्यक्त गरे ।

कार्यक्रममा संघका अध्यक्ष राम ब रेश्मिले प्रस्तुत प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा आ व ०७३ ७४को ११ लाख ८० हजार ६ सय ५ वरावरको आय व्याय उल्लेख गरिएको छ ।

संघका अध्यक्ष राम व रेश्मिको अध्यक्षता, जिल्ला ट्राफिक  कार्यलय कपिलवस्तुका निरिक्षक अमर वहादुर कार्किको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संघका सचिव कमल अधिकारिको संचालनमा सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ