2026-09-16 04:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मतदान सिकाउदै माओवादि घरदैलो अभियानमा

माधव बेल्वासे | जेठ २८, कपिलवस्तु | स्थानिय निकायको चुनाव नजिकिदै गर्दा नेकपा माओवादि केन्द्र शिवराज नगरपालिकाले घरदैलो अभियान र भेटघाटलाई तिव्रता दिएको छ ।नगरका विभिन्न वडाहरु उम्मेदवारहरु सहित कार्यक्रताहरु देख्न सकिन्छ ।माओवादिका एजेण्डाहरु वलियो भएको हुदा जनताले माओवादिलाई विश्वास गरि जिताउन आतुर रहेको शिवराज नगरपालिकाका मेयर उम्मेदवार प्रकाश पौडेलले वताए ।पौडेल लगाएतको नेतृत्वमा गाउ गाउमा पगि मतदाताहरुवाट मतहाल्ने तरिका सिकाउदै आएका छन ।

 बिहानै देखि अवेर सम्म घर घरमा पुगेर मत माग्नुका साथै मतदान गर्ने तरिकाका बारेमा समेत जानकारि गराईएको वडा न ९ का अध्यक्ष पदका उम्मेदवार जिवन खडकाले जानकारि दिनुभयो । मत माग्नुका साथै उनीहरुले मतदाताको अमूल्य मत बदर नहोस भन्दै मतदान गर्ने तरिका समेत सिकाएका छन् । बाणगंगा नगरपालिकाको वडा नं. ११ हथौसामा नमूना मतपत्र बोकेर माओवादी उपमेयर टोपनारायण बेल्बासे तथा वडा अध्यक्ष सोमनाथ अर्यालले मतदातालाई सही ढंगबाट मत खसाल्न र सहि उम्मेद्धवार चुन्न आग्रह गर्नुभएको थियो । मतपत्र बदर हुन नदिन मत हान्ने तरिका, पट्याउने तरिका र मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर भए नभएको हेर्ने, केरमेट नगर्ने, ल्याप्चे नहान्ने लागयतका बारेमा जानकारी गराएका थिए । समुदायलाई सहि ढंगबाट मतदाता शिक्षा नसिकाएको र पहिलो चरण झै मत बदर हुने सम्भावना देखेपछि आफुहरुले घरदैलो संगै मतदातालाई मतदाता शिक्षा बारे जानकारी गराउने गरेको उपमेयर उम्मेद्धवार टोपनारायण बेल्बासेले जानकारी दिनुभयो त्यस्तै  । 

नेपालि काग्रेसले नेकपा एमाले राप्रपाले पनि  गाउ गाउमा गई अभियान गरिरहेका छन ।त्यस्तै माओवादि केन्द्रले विजयनगर गाउपालिकामा पनि चुनावि अभियानलाई तिव्रता दिएको छ । गाउपालिका प्रमुख पदका उम्मेदवार दिनेश चापागाईले विभिन्न गाउमा गई काम गरेर जनताका समस्य हल गरिदिने व्याक्तिलाई जिताउनुपर्ने वताउदै घरदैलो भेटघाट कार्यक्रम गरिरहेका छन । आज विजयनगर गाउपालिकामा ६ वदोर खानखोजनि फरेना फरेनि क्षेत्रमा  वडा अध्यक्ष्ँका उम्मेदवार राम अवतार यादव गाउपालिकाका सचिव राम नारायाण गुप्ता वाईसिएल प्रदेश सदस्य प्रेम चापागाई लगाएको नेतृत्वमा अभियान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग