माधव बेल्वासे/जेठ ३१, कपिलवस्तु । नेपालि काग्रेसका नेता जमसेर अली मिया शिवराज नगरपालिकाको मेयर पदमा स्वतन्त्रवाट उम्मेदवारि दिने घोषण गरेका छन । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/जेठ ३१, कपिलवस्तु । नेपालि काग्रेसका नेता जमसेर अली मिया शिवराज नगरपालिकाको मेयर पदमा स्वतन्त्रवाट उम्मेदवारि दिने घोषण गरेका छन । 

2026-07-25 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कांग्रेस नेता मियाँ स्वतन्त्रवाट मेयरका उम्मेदवार


माधव बेल्वासे/जेठ ३१, कपिलवस्तु । नेपालि काग्रेसका नेता जमसेर अली मिया शिवराज नगरपालिकाको मेयर पदमा स्वतन्त्रवाट उम्मेदवारि दिने घोषण गरेका छन । 

लामो समयदेखि नेपालि काग्रेसमा राजनिति गर्दै आएका अलि स्थानिय तहको निर्वाचनमा पार्टिले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवार वनेका छन । वुधवार चन्द्रौटामा पत्रकार सम्मेलन गरि शिवराज नगरवासिहरु चाहाना अनुसार आफुले उम्मेदवारि दिएको  वताए ।

जनताको सेवा गर्ने व्यक्तिलाई जनता आफैले चिन्छन सेवा गर्नको लागि कुनै पार्टिको झण्डा आवश्यक नरहेको उनले बताएका छन । घर दैलोमा पुगि जनताको राय सुझाव लिएर मात्रै आफुले उम्मेदवारी दिएको बताए । 

जनताले पार्टि भन्दा पनि काम गर्ने व्यक्ति छान्ने रुपमा लिइएको यो स्थानीय निकायको निर्वाचनमा आफुले विगत देखि यस शिवराज नगरपालिका भित्र रहि शान्ति, विकास ,सद्भावका लागि  सदैव अग्र भागमा रहि काम गरेको हुदा अबको निर्वाचन पछि नगरलाई नमुना नगर बनाउन र यस नगरलाई विकाशको गति दिलाउनको लागि पनि नगरवासीले आफुलाई मत दिने अलिले विश्वास व्यक्त गरे।

उनले  भने “शिवराज नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति सुरक्षा, विकास निर्माण लगायत समृद्ध नगर निर्माणको वनाउने छु” । साथैे नगरको चौतर्फी विकासका लागि मतदाताको अमुल्य मत दिएर विजयी बनाउन अनुरोध गरे ।स्वतन्त्र उम्मेदवार मियाले शिवराज भित्र रहेका सबै वडाको चौतर्फी विकास गर्नका लगि अघी बढेको वताए । आप्नो ३४ बुदे प्रतिवद्धता सार्वजानिक गर्दै यस क्षेत्रको समृद्ध गर्न अघी बढने वताए । 

प्रतिवद्धता पत्रमा शिवगढीमा केबुलकार, नगरक्षेत्र भित्र ६ वटा एम्बुलेनस संचालन, सौर्य बति जडान, बिउ विजन, मलखाद तथा कृषि औजारमा सहुलियत प्रमुख एजेन्डा रहको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा लामो समय सम्म नेपाली कांग्रेसले मेयर पदमा जमशेर अलि मियाँको नाम अगाडी सारेपनि अन्त्यमा अरुलाई मेयरपदमा उठाउने निर्णय गरे पछि कांग्रेसमा लामो बिवाद देखिएको थियो । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं ५ का क्षेत्रीय प्रतिनिधी समेत रहेका मियाँ उद्धोग वाणिज्य संघ चन्दौटाका अध्यक्ष समेत हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ