असार ३, कपिलवस्तु । स्थानीय तहको निर्वाचन २०७४ को प्रयोजनको निम्ति नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी पार्टी फोरम नेपाल बिच केन्द्रीय स्तरमा चुनावी ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, कपिलवस्तु । स्थानीय तहको निर्वाचन २०७४ को प्रयोजनको निम्ति नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी पार्टी फोरम नेपाल बिच केन्द्रीय स्तरमा चुनावी ता"/>

2026-10-31 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

यस्ता छन कपिलवस्तुमा नयाँशक्ति र फोरमका संयुक्त उम्मेदवार


असार ३, कपिलवस्तु । स्थानीय तहको निर्वाचन २०७४ को प्रयोजनको निम्ति नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी पार्टी फोरम नेपाल बिच केन्द्रीय स्तरमा चुनावी तालमेल भए पश्चात् कपिलवस्तु जिल्लामा पनि नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपाल बिच चुनावी तालमेल भएको छ । 

दुबै पार्टीको बिचमा विभिन्न चरणमा भएका वार्ता र छलफलपछि नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालविच कतिपय असहमतिका बावजुत सहमति भएको  हो ।

नयाँशक्ति र फोरमका संयुक्त उम्मेद्वारहरु निम्न छन ।

१) बाणगंगा नगरपालीका

मेयर– नारायण खनाल (नयाँशक्ति)

उपमेयर– लक्ष्मी सारु (नयाँशक्ति)

वडा नम्बर ८ वडाअध्यक्ष – सुर्य प्रसाद पौडेल (नयाँशक्ति)

सदस्यहरु – रेवता पौडेल,हेमा सोमै,जिवन खरेल,सन्दीप परियार (नयाँशक्ति)

वडा नम्बर ९ वडाअध्यक्ष– गोविन्द बन्जाडे (नयाँशक्ति)

सदस्य– राधा खनाल (नयाँशक्ति)

२) बुद्धभुमी नगरपालीका

मेयर– केदार प्रसाद चौधरी ( संघिय समाजबादी)

उपमेयर– कमला भुषाल(नयाँशक्ति)

वडा नम्बर २ अध्यक्ष – प्रबिण बि.क(नयाँशक्ति)

सदस्य– कुमारी गाइने(नयाँशक्ति)

३) शिवराज नगरपालीका

मेयर – कृष्णकुमार चौधरी (संघिय समाजबादी)

उपमेयर– सुमन यादव( संघिय समाजबादी)

४) महाराजगंज नगरपालीका

मेयर र उपमेयर संघिय समाजबादी कै हुने ( नाम टुंगो नलागेको)

५) कपिलवस्तु नगरपालीका

मेयर – डा. अब्दुल रसिद खाँ(संघिय समाजबादी)

६) कृष्णनगर नगरपालीका

मेयर – अजयप्रताप शाह(संघिय समाजबादी)

उपमेयर – आरति सिंह यादव ( ससफो)

७) यशोधरा गाँउपालीका

प्रमुख– अब्दुल मोबिन मुसलमान( नयाँशक्ति)

उपप्रमुख– राजमति यादव

८)  मायादेवी गाँउपालीका

प्रमुख– बजरंगी चौधरी(संघिय समाजबादी)

उपप्रमुख– गिता तिवारी(नयाँशक्ति)

९) सुद्धोधन गाउँपालीका

प्रमुख – रामनयन यादव( संघिय समाजबादी)

उपप्रमुख– नयाँशक्ति तर्फ

१० ) विजय नगर गाँउपालीका

प्रमुख – ससफो

उपप्रमुख– नयाँशक्ति 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय