दिपक अनुरागी/असार १८, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिका उम्मेद्धवार विजयी भएका छन् । 

अध्यक्षम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/असार १८, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिका उम्मेद्धवार विजयी भएका छन् । 

अध्यक्षम"/>

2026-06-30 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मायादेवीमा फोरम र नयाँ शक्तिको संयुक्त टिम विजयी

2017-07-02


दिपक अनुरागी/असार १८, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिका उम्मेद्धवार विजयी भएका छन् । 

अध्यक्षमा फोरमका बजंरगी कुर्मी र उपाध्यमा नयाँशक्तिकी गिता तिवारी विजयी हुनुभएको हो ।  फोरमका बजरंगी कुर्मीको ४ हजार ७ सय ११ मत ल्याएर जित दर्ता गराउनुभयो भने कांग्रेसका वलिउद्धिन मुसलमानले ३४२४ मत ल्याई पराजीत हुनुभयो । 

यसैगरी उप्रमुखमा नयाँ शक्तिकी गीता तिवारीले ४१३३ मत ल्याएर विजयी हुनुभएको छ । उहाकी निकटतम प्रतिद्धन्द्धि कांग्रेसकी सावित्री यादवले २८४१ मत ल्याउनुभयो ।

गाउँपालिकामा कुल १७२८९ मत खसेको थियो । गाउँपालिकाको वडा नं. ३ र ५ मा कांग्रेस, २ वटा वडामा फोरम १ मा नयाँशक्ति र १ मा राजपा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ